आइतबार, साउन ३१, २०८३

कांग्रेसले वडा तहसम्म निर्वाचन परिचालन समिति बनाउने

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि वडा तहसम्म नै निर्वाचन परिचालन समिति बनाउने भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि वडा तहसम्म परिचालन समिति बनाउने भएको हो।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि वडा तहसम्म नै निर्वाचन परिचालन समिति बनाउने भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि वडा तहसम्म परिचालन समिति बनाउने भएको हो। 

गत मंगलबार सम्पन्‍न केन्द्रीय समितिको बैठकले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको थियो। बुधबार पूर्णता पाएको समितिको बिहीबार बसेको बैठकले वडा तहसम्म नै समिति गठन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए। 

प्रकाशित: Mar 31, 2022| 18:34 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...