मंगलबार, भदौ २, २०८३

सत्ता गठबन्धन तत्काल नटुट्नेमा प्रचण्ड ढुक्क

शुक्रबार, फागुन २०, २०७८
'बैठकमा अध्यक्षले समसामयिक विषयमा ब्रिफिङ गरिरहनु भएको छ। तत्काल गठबन्धन नटुट्नेमा उहाँले केन्द्रीय सदस्यहरूलाई आश्वस्त पार्नुभएको छ,' छलफलमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।

माओवादी केन्द्रीय कमिटी बैठक सुरु, यी हुन् छलफलका एजेन्डा

शुक्रबार, फागुन २०, २०७८
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। राष्ट्रिय सभागृहमा बैठक सुरु भएको हो।

रामनारायण बिडारीसहित राष्ट्रियसभाका २० सदस्यको पदावधि सकियो

शुक्रबार, फागुन २०, २०७८
आज पदावधि सकिनेमा राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहाल पनि छन्। अब सभाका सदस्यमध्येबाट एकजना उपाध्यक्ष चयन हुनेछन्।

आफ्नो पक्षमा जित हात पार्न राजनीतिक दलका नेताको दौडधुप

आफ्नो पक्षमा जित हात पार्न राजनीतिक दलका नेताको दौडधुप

रकारले निर्वाचन मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यालयले पनि तयारी तीव्र बनाएको छ।
गठबन्धन लामो समयसम्म टिक्दैन : उपमहासचिव गुरुङ

गठबन्धन लामो समयसम्म टिक्दैन : उपमहासचिव गुरुङ

नेकपा (एमाले) उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले वर्तमान गठबन्धन लामो समय नटिक्ने बताएका छन्। प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै अवसरवादका जगमा बनेको...
समाजवादी प्रेस संगठनको विस्तारित बैठक चैत १२ गते बस्ने

समाजवादी प्रेस संगठनको विस्तारित बैठक चैत १२ गते बस्ने

समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय विस्तारित बैठक तयारी गर्न मूल आयोजक समिति गठन गरिएको छ।
विश्‍वप्रकाशले भने- ५० वर्ष कम्युनिस्ट शासन भन्‍ने ओलीको फेरि दादागिरी

विश्‍वप्रकाशले भने- ५० वर्ष कम्युनिस्ट शासन भन्‍ने ओलीको फेरि दादागिरी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गरेका छन्।
यी १० निर्णयहरु गर्दै सकियो राप्रपाको केन्द्रीय समिति बैठक

यी १० निर्णयहरु गर्दै सकियो राप्रपाको केन्द्रीय समिति बैठक

संसद्‌ले पारित गरेको एमसीसी सम्बन्धि व्याख्यात्मक टिप्पणी एमसीसी सम्झौताको कानुनी अंग होइन भन्ने राप्रपाको निष्कर्ष रहेको छ। अतः एमसीसी यथास्थितिमा पारित गरिनुहुँदैन थियो भन्ने राप्रपाको पूर्ववत अडान कायम रहेको छ।
प्रकाशित
बिहीबार, फागुन १९, २०७८  १९:४७

पार्टीभित्रका अन्तर्विरोधलाई अतिरञ्जित ढंगले नबुझ्न नारायणकाजीको अनुरोध

अमेरिकी अनुदान सम्झौता एमसीसी अनुमोदनको विपक्षमा टिप्पणी गर्दै आएका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको अन्तर्विरोधलाई अतिरञ्जित ढंगले नबुझ्न अनुरोध गरेका छन्।

प्रकाशित
बिहीबार, फागुन १९, २०७८  १९:४०

कमल थापाले भने- विगतको त्रुटि सच्याएर पार्टीलाई सशक्त बनाउँछु

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले विगतको गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले विगतका त्रुटी, कमी कमजोरीहरुलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने बताएका हुन्।

प्रकाशित
बिहीबार, फागुन १९, २०७८  १८:२४

कैलाली कांग्रेस सभापतिमा देउवा समूहका भट्ट विजयी

नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। बिहीबार भएको दोस्रो चरणको मतदानमा भट्ट विजयी भएका हुन्।

प्रकाशित
बिहीबार, फागुन १९, २०७८  १७:२६

विप्लवको सक्रियता : नयाँ समीकरणको सम्भावना कति?

सरकारले आगामी वैशाख ३० गतेका लागि घोषणा गरेको स्थानीय चुनावबाट विप्लव खुशी छैनन्। उनी यो स्थानीय चुनावलाई स्वीकार गर्न चाहन्नन्। बरु जनमत संग्रह गर्नुपर्ने उनको तर्क छ।

प्रकाशित
बिहीबार, फागुन १९, २०७८  १५:४१

भातृ संस्थाको विधान टुंग्याउन छलफलमा कांग्रेस पदाधिकारी, देउवा अनुपस्थित

नेपाली कांग्रेसका भातृ संस्थाहरूको विधानलाई अन्तिम रूप दिनका लागि नेपाली कांग्रेसका पदाधिकारी छलफलमा जुटेका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा सभापति देउवा भने अनुपस्थित छन्।

प्रकाशित
बिहीबार, फागुन १९, २०७८  १४:०७

सत्ता गठबन्धनमा चुनावी सहकार्यबारे छलफल

सत्तारुढ गठबन्धनले आगामी स्थानीय तहमा चुनावी गठबन्धनका लागि आ–आफ्नो दलभित्र छलफल गरेर निर्णय लिने भएको छ।

प्रकाशित
बिहीबार, फागुन १९, २०७८  १२:०१

युवासँग उभिएपछि दलभित्र देउवालाई सहज

कांग्रेसभित्र अभूतपूर्व एकताको जग हो– एमसीसी अनुमोदनको एजेन्डा। यसअघि देउवा नै प्रधानमन्त्री रहँदा भएको सम्झौता अनुमोदन गर्ने जिम्मेवारी घुमिफिरी देउवा नेतृत्वको सरकारलाई नै आएको थियो। जसलाई देउवा र कांग्रेसले प्रतिष्ठाको...

प्रकाशित
बिहीबार, फागुन १९, २०७८  ०९:४३

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

संसदबाट एमसीसी अनुमोदनको चार दिनमा एमसीसी बोर्डबाट स्वीकृत भएको दोस्रो दिन गठबन्धनको बैठक बस्न लागेको हो।

प्रकाशित
बुधबार, फागुन १८, २०७८  २२:३०

सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने सरकारको प्रतिबद्धता

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्ले गरेका निर्णय बुधबार सार्वजनिक गर्दै नेपालको परराष्ट्र नीतिको मर्मअनुरुप छिमेकी मित्रराष्ट्र भारत र चीनलगायत अन्य कुनै पनि मित्रराष्ट्रविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने...

प्रकाशित
बुधबार, फागुन १८, २०७८  १९:४४

'सार्वभौम मुलुकमाथि आक्रमण गर्नेको विपक्षमा उभिन छिमेकीको अनुहार हेरिरहनु पर्दैन'

अमेरिकासँगै नेपालसहित २९ राष्ट्रहरुले पक्षमा मतदान गरे। जबकि चीनसहित ५ देशले मतदानको प्रस्तावको विपक्षमा थिए । तर भारतसहित १३ देश भने तटस्थ बसेका छन्।

प्रकाशित
बुधबार, फागुन १८, २०७८  १८:१५

गृहमन्त्री खाण र अमेरिकी राजदूत बेरीबीच भेट

'प्रधानमन्त्री देउवा एमसीसी पास गराउन दृढ हुनुहुन्थ्यो। उहाँ प्रतिपक्षमा रहँदा पनि एमसीसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको हो,' सो अवसरमा गृहमन्त्री खाणले भनेका थिए, 'सबै राजनीतिक दललाई साथमा लिएर...

प्रकाशित
बुधबार, फागुन १८, २०७८  १७:१८

संसद् अवरोधले लज्जाबोध भयोः गठबन्धन दल

लामो समयदेखि प्रतिनिधिसभा अवरुद्ध हुँदा लज्जाबोध भएको सत्ताघटक दलहरुले बताएका छन्।