मंगलबार, भदौ २, २०८३

डडेल्धुरा कांग्रेस मिलाउन सभापति देउवाले थाले छलफल

शनिबार, फागुन २१, २०७८
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा रहेको पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न छलफल सुरु गरेका छन्। पार्टीको जिल्ला अधिवेशनका समयमा डडेल्धुरामा कांग्रेसबीचको द्वन्द्व बढेको थियो।

सप्तरीमा मतपत्र च्यातिएपछि स्थगित भयो कांग्रेस अधिवेशन

शनिबार, फागुन २१, २०७८
नेपाली कांग्रेस सप्तरीको जिल्ला अधिवेशन स्थगित भएको छ। सप्तरीको रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो।

एमालेकै कारण फेरि संसद् विघटनको खतरा छ?

शनिबार, फागुन २१, २०७८
नेकपा एमालेले भदौ अन्तिम सातादेखि प्रतिनिधि सभामा लगातार संसद् अवरुद्ध पारेको छ। नेकपा एमालेले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै निरन्तर प्रतिनिधि सभामा अवरोध गरिरहेको छ।

मुलुकको भविष्यका लागि एमालेले चुनाव जित्‍नुपर्छ : गोकर्ण विष्ट

मुलुकको भविष्यका लागि एमालेले चुनाव जित्‍नुपर्छ : गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताएका छन्।
शक्ति राष्ट्रका लागि चलखेलको केन्द्र बन्यो नेपाल : थापा

शक्ति राष्ट्रका लागि चलखेलको केन्द्र बन्यो नेपाल : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताएका छन्।
प्रदेश १ को नाम कोसी राख्दा उपयुक्त हुन्छ : केपी ओली

प्रदेश १ को नाम कोसी राख्दा उपयुक्त हुन्छ : केपी ओली

प्रेस चौतारी नेपाल प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव...
राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदले लिए शपथ

राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदले लिए शपथ

सिहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उनीहरुले शपथ लिएका हुन्।
मंसिरअघि नै आम निर्वाचन हुन्छ : गगन थापा

मंसिरअघि नै आम निर्वाचन हुन्छ : गगन थापा

नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशन उद्घाटन समारोह सम्बोधनका क्रममा उनले नेकपा एमालेले संसदमा जारी राखेको अवरोध नहटे आगामी मंसिर अगावै संघीय निर्वाचन हुन सक्ने बताएका हुन्।
प्रकाशित
शनिबार, फागुन २१, २०७८  १३:२५

संघीय निजामती सेवा ऐन यथाशीघ्र जारी हुन्छ : देउवा

नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियनको अधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता जनाएका हुन्।

प्रकाशित
शुक्रबार, फागुन २०, २०७८  २२:१०

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन अनुमोदन

शुक्रबार बसेको बैठकमा समितिका सदस्यबाट छलफलपछि सो प्रतिवेदन अनुमोदन गरिएको हो। चार खण्डमा रहेको प्रतिवेदनमा उक्त समितिका निर्णय तथा निर्देशन, महालेखा परीक्षकको विभिन्न वार्षिक प्रतिवेदनमा औँल्याइएका बेरुजुका सम्बन्धमा भएका काम...

प्रकाशित
शुक्रबार, फागुन २०, २०७८  २०:१०

स्थानीय तहमा तालमेल गर्ने कि नगर्ने भन्‍ने निर्णय केन्द्रले गर्दैन : गगन थापा

नेपाली कांग्रेस मादी गाँउपालिका कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री थापाले आसन्‍न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छान्‍ने जिम्मा सम्बन्धित कमिटीलाई दिइने बताएका हुन्।

प्रकाशित
शुक्रबार, फागुन २०, २०७८  २०:०१

माओवादी बैठक : एमसीसीमा असन्तुष्टलाई पदाधिकारी!

‘पार्टीभित्र असन्तुष्ट भएका कमरेड नारायणकाजी श्रेष्ठ मात्र होइन, अरु थुप्रै कमरेडहरु हुनुहुन्छ। हामी समीक्षा गर्दैछौँ। बाँकी रहेको पदाधिकारी छनोटमा असन्तुष्ट कमरेडहरुलाई समायोजन गरेर यसलाई निकासा दिन सकिन्छ,’ घर्तीले भनिन्।

प्रकाशित
शुक्रबार, फागुन २०, २०७८  १९:१३

माओवादी बैठकमा एमसीसीको चर्चा, संयमता नअपनाए दुर्घटनाको खतरा

उनले थपे, 'पार्टी वैचारिक र सांस्कृतिक रुपमा धेरै नै स्खलित हुँदै गएकोसमेत दाबी गरेका छन्। उत्पीडित र सर्वहाराको सम्बन्धबाटै पार्टी निर्माण भएको भए पनि अहिले भने पार्टीको सम्बन्ध केवल पुँजीवादी...

प्रकाशित
शुक्रबार, फागुन २०, २०७८  १८:४८

एमसीसी अनुमोदनको विरोधमा साना वाम दल [फोटो फिचर]

एमसीसी संसदबाट पारित गरेको विरोधमा विभिन्न आठ वटा राजनीतिक दलहरुले काठमाडौंमा बिरोध प्रर्दशन गरेका छन्।

प्रकाशित
शुक्रबार, फागुन २०, २०७८  १८:२६

पल प्रकरण : पीडितको गोपनीयता हनन गर्ने १६ युट्युब च्यानललाई कारबाही सिफारिस

उनले अभिनेता र गायिकाका विषयमा विभिन्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्जाल र युट्यूबबाट सम्प्रेषण भएका सामग्रीहरूप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएकोसमेत बताए। ‍

प्रकाशित
शुक्रबार, फागुन २०, २०७८  १७:५५

नेविसंघ तदर्थ समितिको नेतृत्व महिलालाई दिन माग

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेतृहरूले संघको तदर्थ समितिको नेतृत्व छात्रालाई दिन माग गरेका छन्।

प्रकाशित
शुक्रबार, फागुन २०, २०७८  १७:३०

केन्द्रको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैन : पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले केन्द्रीय तहको निर्णयले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन हुन नसक्ने बताएका छन्।

प्रकाशित
शुक्रबार, फागुन २०, २०७८  १७:०५

उत्तेजनाको राजनीति घातक हुन्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताएका छन्।

प्रकाशित
शुक्रबार, फागुन २०, २०७८  १५:५४

माओवादी बैठकमा एमसीसी अनुमोदनलाई स्वीकार गर्ने एजेन्डा पेस

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकमा एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णय स्वीकार गर्ने एजेन्डा पेस भएको छ।

प्रकाशित
शुक्रबार, फागुन २०, २०७८  १५:४५

कांग्रेस बाँकेमा नेतृत्वका लागि पुनः मतदान

तीन जना उम्मेदवारमध्ये कसैले पनि कूल खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज पुनः दोस्रो चरणको मतदान भएको निर्वाचन अधिकृत उदयमणि आचार्यले जानकारी दिए।