मंगलबार, भदौ २, २०८३

चुनाव केन्द्रित अभियानमा कांग्रेसले के-के गर्दैछ?

मंगलबार, फागुन २४, २०७८
फानुन २९ देखि चैत १ गतेसम्म कांग्रेसले ‘घरघर जाउँ, कांग्रेस जिताऔं’ अभियान संचालन गर्न लागेको हो।

जसपाका ९ केन्द्रीय सदस्यसहित चार सय नेता-कार्यकर्ता एमाले प्रवेश

मंगलबार, फागुन २४, २०७८
जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसहितका नेता–कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

देशभर केन्द्रीय प्रतिनिधि खटाउँदै कांग्रेस, सानेपामा निर्देशन दिँदै देउवा

मंगलबार, फागुन २४, २०७८
अभियानका क्रममा कांग्रेसले एक महिनासम्म चुनाव प्रचार अभियान सञ्चालन गर्नेछ। अभियानका क्रममा संगठन विस्तार, प्रशिक्षण, भेला, अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे सर्वसाधारणमा रहेको भ्रम चिर्ने उनले जानकारी दिए।

गाउँपालिकाका अध्यक्ष क्षेत्री एमाले छाडेर कांग्रेस प्रवेश

गाउँपालिकाका अध्यक्ष क्षेत्री एमाले छाडेर कांग्रेस प्रवेश

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा मंगलबार उनलाई पार्टी प्रवेश गराएका हुन्।
स्थानीय तह निर्वाचन : उम्मेदवार चर्चा

स्थानीय तह निर्वाचन : उम्मेदवार चर्चा

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दल आसन्न निर्वाचन तयारीमा जुटेका हुन्।
चिनियाँ विदेशमन्त्री नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री नेपाल आउँदै

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशी मुलुकबाट महत्वपूर्ण उच्चस्तरीय भ्रमण हुन लागेको बताए। तर, परराष्ट्रमन्त्री खड्का नाम भने बताएनन्।
लोकतन्त्रको रक्षाका लागि नयाँ जनादेश आवश्यक छ : महासचिव पोखरेल

लोकतन्त्रको रक्षाका लागि नयाँ जनादेश आवश्यक छ : महासचिव पोखरेल

एमाले मोरङद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले जनताको वर्तमान सरकारप्रति भरोसा टुटेकाले नयाँ निर्वाचन जानुबाहेक अन्य विकल्प नरहेको धारणा राखेका छन्।
परराष्ट्रमन्त्री खड्का भोलि टर्की भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खड्का भोलि टर्की भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री डा. नारायण खड्का मंगलबार साँझ टर्कीको साताव्यापी भ्रमणमा जाने भएका छन्। टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उनी तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
प्रकाशित
सोमबार, फागुन २३, २०७८  २०:२८

संसद्लाई तारो बनाउने प्रचण्ड-नेपालको योजनामा प्रधानमन्त्रीको 'ब्रेक'

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद विघटन गरेर 'अर्ली इलेक्सन' गराउने आफ्नो प्रस्तावलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेको बताएका छन्।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  १९:२५

माओवादीले तोक्यो सातै प्रदेशका इन्चार्ज

मा‌ओवादीले प्रदेश १ मा राम कार्की, मधेश प्रदेशमा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको हो।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  १९:१९

स्थानीय तह निर्वाचनमा हरियो रङको मतपत्र

२०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुने भएको छ।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  १९:१५

नेपाल बारको नेतृत्वको लागि गठबन्धनबाट घिमिरे र एमालेबाट अधिकारीको उम्मेदवारी

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वको लागि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल निकट कानुन व्यवसायीहरुको संगठनले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गरेका छन्।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  १८:१९

परराष्ट्रमन्त्री भन्छन्- युक्रेनमाथि रुसको आक्रमणले विश्वशान्ति खल्बलियो

परराष्ट्रमन्त्री डा नारायण खड्काले युक्रेनमाथि रुसको आक्रमणले विश्व शान्ति खल्बलिए बताएका छन्।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  १८:००

पूर्वसचिव डा. कार्की कांग्रेस प्रवेश

नेपाल सरकारका पूर्वसचिव डा. योगेन्द्र कार्की नेपाली कांग्रेस प्रवेश गरेका छन्। सोमबार सोलुखुम्बुमा आयोजित एक कार्यक्रममा कार्की नेपाली कांग्रेस प्रवेश गरेका हुन्।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  १७:५१

विदेशी राष्ट्रप्रमुख वा प्रधानमन्त्री तहको नेपाल भ्रमण छिट्टै हुन्छ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने बताएका छन्।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  १७:२३

एमालेलाई इंगित गर्दै गगनले भने– आफ्नै घरमा आगो लगाउनेलाई किन भोट दिने?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पटक पटक संसद् विघटन गर्ने पार्टीले दण्ड पाउनुपर्ने बताएका छन्।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  १६:३४

एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि हो : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले एमसीसी सम्झौता राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधिसभाबाट पास गरिएको बताएका छन्।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  १५:४१

कांग्रेस सर्लाहीको निर्वाचन स्थगित

आजका लागि तय भएको निर्वाचन विशेष कारण भन्दै स्थगित गरिएको हो।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  १४:२०

स्थानीय निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट स्वीकृत

आशन्न स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ।

प्रकाशित
सोमबार, फागुन २३, २०७८  १२:५५

माओवादीमा पदाधिकारी चयन स्थानीय चुनावपछि मात्रै

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले घोषित स्थानीय तहको निर्वाचनपछि मात्रै पार्टी पदाधिकारी चयन गर्ने भएको छ।