आइतबार, साउन ३१, २०८३

काठमाडौंमा आज राप्रपाको शक्ति प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा)ले आज काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ।
 |  शुक्रबार, चैत २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २५, २०७८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा)ले आज काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ।

पार्टीको बागमती प्रदेश समितिले आमसभाको आयोजना गर्ने भएको हो। आमसभालाई राप्रपाले शक्ति प्रदर्शन भनेको छ।  पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार दिउँसो साढे १२ बजे कार्यक्रम सुरु हुनेछ।

आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देन, संस्थापक अध्यक्ष, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायत पार्टीका वरिष्ठ नेताले सम्बोधन गर्ने छन्। 

प्रकाशित: Apr 08, 2022| 08:53 शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...