मंगलबार, भदौ २, २०८३

अनलाइन टेलिभिजनसम्बन्धी नयाँ व्यवस्था पवित्र उद्देश्यले ल्याइएको हो : सञ्चारमन्त्री

बुधबार, फागुन २५, २०७८
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन टेलिभिजनसम्बन्धी नयाँ कानुनी व्यवस्था पवित्र उद्देश्यका साथ ल्याइएको बताएका छन्।

कांग्रेसले एमसीसीबारे बुझाएर भोट माग्नुपर्छ : सिंह

बुधबार, फागुन २५, २०७८
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितमा भएकाले पार्टीले प्रतिपक्षमा हुँदा पनि अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको भन्दै आगामी स्थानीय निर्वाचनमा एमसीसीबारे जनतालाई बुझाएर भोट माग्नुपर्ने बताएका छन्।

प्रचण्डको स्वीकारोक्ति– गुटबन्दीमा अलमलिँदा परिवर्तनको संवाहक बन्न सकेनौं

बुधबार, फागुन २५, २०७८
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र मौलाएको गुटबन्दीका कारण आफ्नो पार्टी समाज परिवर्तनको संवाहकका रूपमा स्थापित हुन नसकेको स्वीकारेका छन्।

हामीलाई घरको न घाटको बनाउने षड्यन्त्र भएपछि एमसीसी पास गर्नुपरेको हो : नेपाल

हामीलाई घरको न घाटको बनाउने षड्यन्त्र भएपछि एमसीसी पास गर्नुपरेको हो : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीको सन्दर्भमा पार्टीका केही नेताले अत्यन्तै गम्भीर र आपत्तिजनक कुरा फेसबुकमा लेखेको भन्दै गल्ती स्वीकार गर्न भनेका छन्।
एमालेद्वारा गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्काशित

एमालेद्वारा गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्काशित

एमालेले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही...
आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्छ : उपसभापति गुरुङ

आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्छ : उपसभापति गुरुङ

‘सेन्टर फर डेमोक्रेटिक इञ्जीनियरको साझा उम्मेदवार इञ्जीनियर डा. हरिबहादुर दर्लामी समूह हो, सिङ्गो कांग्रेसको साथ र समर्थन डा. दर्लामी समूहलाई छ’, उनले भने।
पत्रकार सम्मेलन गरेर निर्वाचन केन्द्रित अभियान घोषणा गर्दै देउवा

पत्रकार सम्मेलन गरेर निर्वाचन केन्द्रित अभियान घोषणा गर्दै देउवा

फागुन २९ देखि चैत २९ सम्म एक महिने 'घरघर जाऔं कांग्रेस जिताऔं' अभियान अन्तर्गत कांग्रेसले देशभर केन्द्रीय प्रतिनिधि परिचालन गरेको हो।
कांग्रेसमा युवाको भूमिका महत्वपूर्ण : वरिष्ठ नेता पौडेल

कांग्रेसमा युवाको भूमिका महत्वपूर्ण : वरिष्ठ नेता पौडेल

नेपाल तरुण दल भानु नगर समितिले मंगलबार आयोजना गरेको संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिकै कारण पार्टी बलियो हुने बताए।
प्रकाशित
बुधबार, फागुन २५, २०७८  ०९:१४

एमसीसीलाई 'प्यान्डोराबक्स' भनेको चीनका विदेशमन्त्री कस्ता एजेन्डा लिएर आउँदैछन् नेपाल?

चीनले एमसीसी अघि नबढाउनका लागि दिएको दबाबलाई बेवास्ता गर्दै प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि भने चिनियाँ पक्षले कुनै प्रतिक्रिया जनाएका छैनन्। तर, चिनियाँ सत्ताको मुखपत्र ग्लोबल टाइम्सले भने आर्थिक सहायताको आवरणमा...

प्रकाशित
बुधबार, फागुन २५, २०७८  ०७:३५

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि गहन छलफल हुनेछ।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  ०७:२८

परराष्ट्रमन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल टर्की प्रस्थान

परराष्ट्रमन्त्री डा. नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रकाशित
मंगलबार, फागुन २४, २०७८  २२:३०

जलवायु परिवर्तन न्यूनीकरण नीति सरकारको प्राथमिकतामा : प्रधामन्त्री देउवा

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘साथसाथै’ संस्थाको मुख्य आयोजनामा मंगलबार आयोजित विशेष कार्यक्रमलाई शुभकामना दिँदै उनले जलवायु परिवर्तनले विभिन्न विपद् निम्त्याएको अवस्थामा नेपाल सरकारले जलवायु परिवर्तनका असर नियन्त्रणका लागि सरकारले विभिन्न...

प्रकाशित
मंगलबार, फागुन २४, २०७८  २१:५८

'बलिया'विरुद्ध बागमतीको 'ब्याक टू ब्याक' जित

सी डिभिजन छनोटको तयारी गरिहेको बागमती युवा क्लबले पहिलो खेलमा ए डिभिजन लिगको तेस्रो टिम एनआरटीलाई मात्र हराएन, लिग विजेता मछिन्द्र पनि बागमती सामु टिक्न सकेन।

प्रकाशित
मंगलबार, फागुन २४, २०७८  २१:२५

कांग्रेसले चुनाव प्रचारका लागि देशभर खटायो केन्द्रीय सदस्य (सूचीसहित)

कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गर्दै २९ फागुनदेखि एक महिनासम्म चुनाव प्रचार सञ्‍चालन गर्दैछ। सो अभियानका लागि जिल्ला-जिल्लामा केन्द्रीय सदस्य खटाएको हो।

प्रकाशित
मंगलबार, फागुन २४, २०७८  २१:१०

चुनावमा पार्टीपंक्ति एकजुट राख्ने सूत्रको खोजीमा कांग्रेस

‘तदर्थ समिति कत्रो र कस्तो बनाउने भन्ने विषयमा छलफल भइरहेको छ। अहिले नै टुंगो लागेको छैन,’ एक पदाधिकारी भन्छन्। यद्यपि पार्टीका औपचारिक/अनौपचारिक फोरममा भातृसंस्थाका विषयमा छलफल भइरहेको छ।

प्रकाशित
मंगलबार, फागुन २४, २०७८  १९:३४

कार्यकारी भूमिकामा महिलाको अर्थपूर्ण सहभागिताका लागि एकता र संघर्ष अपरिहार्य

११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सम्पर्क संस्थाले आज यहाँ आयोजना गरेको ‘महिलाको राजनीतिक सएक सय ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सम्पर्क संस्थाले आज यहाँ आयोजना गरेको...

प्रकाशित
मंगलबार, फागुन २४, २०७८  १८:१३

कांग्रेसको लोकतान्त्रिक संस्कारलाई ख्याल गर्न सभापति देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन वा विपक्षी दल कसैलाई पनि गाली गरेर अभिव्यक्ति नदिन कांग्रेसका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रकाशित
मंगलबार, फागुन २४, २०७८  १७:५९

बार एसोसिएसनमा २५ पदका लागि ८३ जना उम्मेदवार, गठबन्धन र एमाले निकटबीच चर्को प्रतिस्पर्धा

नेपाल बार एसोसिएसनको २६ औं केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि २५ पदमा ८३ उम्मेदवार मैदानमा उत्रिने भएका छन्। निर्वाचन समितिले मंगलबार साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरेको छ।

प्रकाशित
मंगलबार, फागुन २४, २०७८  १५:५०

हरियो रंगको चुनाव चिह्‍नमा ओलीको आपत्ति

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो बनाउने निर्वाचन आयोगको निर्णय अमान्य हुने बताएका छन्।

प्रकाशित
मंगलबार, फागुन २४, २०७८  १४:४५

परमादेशी शक्ति असत्यका प्रतीक हुन् : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा अबको लडाईं सत्य र असत्यबीचको भएको बताएका छन्।