आइतबार, साउन ३१, २०८३

सरकारले दियो आइतबार सार्वजनिक बिदा

नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
 |  शनिबार, चैत २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत २६, २०७८

काठमाडौं- नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। रामनवमीको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो।

२४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले २७ चैतमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गर्दै जनाएको छ।



प्रकाशित: Apr 09, 2022| 13:43 शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...