मंगलबार, भदौ २, २०८३

निर्वाचन नजिकिएसँगै जनप्रतिनिधिमा पार्टी परिवर्तनको लहर [नामसहित]

बिहीबार, फागुन २६, २०७८
अधिकांशले एमसीसी पास गरेको विषयलाई मुख्य कारण बनाउँदै आफू निर्वाचित भएको पार्टी छाड्न थालेको पाइन्छ। यसबाहेक स्थानीय राजनीतिक दलको कामकारबाही चित्त नबुझेर पनि जनप्रतिनिधिहरूले आफ्नो मूल पार्टी छाडेको देखिन्छ।

हरियो चुनाव चिह्नबारे आयोगले दियो यस्तो प्रष्टीकरण

बिहीबार, फागुन २६, २०७८
निर्वाचन आयोगले मतगणना गर्दा समस्या नआओस् भन्ने उद्देश्यले मात्र मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउन खोजेको प्रष्टीकरण दिएको छ।

बार अध्यक्षका लागि प्रजातान्त्रिक र बाम उम्मेदवार भिड्दै, यस्ता छन् एजेन्डा

बिहीबार, फागुन २६, २०७८
बार अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दर्ता गराए पनि मुख्य प्रतिस्पर्धा भने दुई जनाबीच हुने देखिएको छ। विष्णुमणि अधिकारी र गोपालकृष्ण घिमिरेबीच कडा टक्कर हुने आकलन कानुन व्यवसायीहरुले गरेका छन्।

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेस प्रवेश

बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।
गठबन्धनकै कारण प्रधानमन्त्री बनेको हुँ, अन्य दललाई चिढ्याउन हुँदैन : देउवा

गठबन्धनकै कारण प्रधानमन्त्री बनेको हुँ, अन्य दललाई चिढ्याउन हुँदैन : देउवा

विहीबार नेपाली कांग्रेस वीरगञ्जले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गठबन्धनमा आवद्ध दलहरुकाबीचमा चुनावी तालमेल गर्ने संकेत गरेका हुन्। उनले गठबन्धनमा रहेका दलहरूलाई चिड्याउने कुरा नगर्न नेता-कार्यकर्तालाई निर्देशन समेत दिए।
आन्तरिक रूपमा चुनावको तयारी गर्नुपर्छ, बाहिर बोलेर काम छैन : देउवा

आन्तरिक रूपमा चुनावको तयारी गर्नुपर्छ, बाहिर बोलेर काम छैन : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलसँग तालमेल गर्ने संकेत गरेका छन्।
म्यादी प्रहरीको भर्ना चैत दोस्रो साताबाट

म्यादी प्रहरीको भर्ना चैत दोस्रो साताबाट

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरीले भर्ना गरिने भएको छ।
सर्लाही कांग्रेसको अधिवेशन फागुन २८ मा

सर्लाही कांग्रेसको अधिवेशन फागुन २८ मा

नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ गते हुने भएको छ।
प्रकाशित
बिहीबार, फागुन २६, २०७८  ०७:४९

संसदीय समितिको निर्देशन- इन्धनको कर घटाऊ, केही समयलाई जोरबिजोर लागू गर

संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिले सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न निर्देशन दिएको छ।

प्रकाशित
बिहीबार, फागुन २६, २०७८  ००:००

स्थानीय निर्वाचनमा केन्द्रित हुन अध्यक्ष नेपालको आह्वान

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिंगो पार्टी पंक्तिलाई पूर्ण उत्साहका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका छन्।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  २०:५१

एमसीसीबारे माधव नेपाललाई बाबुरामका तीन प्रश्‍न

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई इंगित गर्दै एमसीसीबारे तीन प्रश्‍न गरेका छन्।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  १९:३२

फ्रान्सेली प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्रीसँग भेट, बिहीबार भेट्दै राष्ट्रपति

नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  १९:०१

जनप्रतिनिधि-कर्मचारी 'टसल' : कार्यकक्षमै थुनिए कार्यालय प्रमुख

जिल्ला समन्वय समिति कञ्चनपुरका कार्यालय प्रमुख खेमप्रसाद चौधरी कार्यकक्षमा नै थुनिएका छन्। बुधबार दिउँसो समिति सदस्यहरूले नै उनलाई कार्यकक्षमा थुनेका हुन्।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  १७:१७

सञ्चारमन्त्रीलाई पत्रकार महासंघको ११ बुँदे ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ११ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ। बुधबार मन्त्री कार्कीलाई महासंघको कार्यालयमा स्वागत गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  १६:३५

स्थानीय निर्वाचनका लागि यस्तो छ कांग्रेसको अभियान [पूर्णपाठ]

सत्तारुढ दल नेपाली कांग्रेसले यही फागुन २९ गथेदेखि सुरु हुने स्थानीय तह निर्वाचन अभियानको कार्ययोजना सार्वजनिक गरेको छ।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  १६:३४

अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त खत्रीले लिए शपथ

संयुक्त राज्य अमेरिकाका लागि नियुक्त भएका नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीले शपथ ग्रहण गरेका छन्।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  १५:३४

'कांग्रेसको रूख नै सुकिसक्यो, माओवादी अन्योलको पोको'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जनतालाई देखाउने गरी कुनै काम गर्न नसकेको बताएका छन्।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  १५:३०

माधव नेपालको प्रतिवेदन- ओलीविरुद्ध सबै शक्ति एकजुट हुनुपर्छ

सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध देशका सबै शक्ति एकजुट हुनुपर्ने भावसहितको प्रतिवेदन पेस गरेका छन्।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  १५:२२

देउवा नआएपछि कांग्रेस प्रवक्ता महतले गरे निर्वाचन अभियानको घोषणा

सत्तारुढ दल नेपाली कांग्रेसले आशन्न स्थानीय तह निर्वाचनका लागि देशव्यापी अभियान घोषणा गरेको छ।

प्रकाशित
बुधबार, फागुन २५, २०७८  १५:१२

माओवादी केन्द्र : शीर छ, संगठन छैन

आफ्नो संगठन निकै बलियो रहेको बताउँदै आएको छ माओवादीले। तर, शीर्ष नेताहरुले संगठन बलियो रहेको बताए पनि केन्द्रीय कमिटीदेखि जिल्ला तथा जनवर्गीय संगठनका कमिटीहरूले पूर्णता पाएका छैनन्।