आइतबार, साउन ३१, २०८३

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

सत्तासीन दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
 |  सोमबार, चैत २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

काठमाडौं– सत्तासीन दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। स्थानीय तहको निर्वाचन तयारी, चुनावी तालमेल लगायतका एजेन्डामा छलफल गर्न बैठक बोलाइएको हो। 

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत ३० गते बुधबार २ बजेका लागि बैठक बोलाइएको हो। उनका अनुसार निर्वाचन घोषणापत्रका विषयमा पनि बैठकमा छलफल हुनेछ।

प्रकाशित: Apr 11, 2022| 16:38 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...