शुक्रबार, वैशाख २६, २०८२

चुनावी तालमेलको मोडालिटीबारे छलफल गर्दै सत्ता गठबन्धन

आशन्न स्थानीय तह चुनावमा हुने तालमेलको खाकाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहभागिता छ।
 |  सोमबार, चैत २८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत २८, २०७८

vianetvianet
triton college
National life insurance

काठमाडौं– आशन्न स्थानीय तह चुनावमा हुने तालमेलको खाकाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहभागिता छ।

आजको बैठकपछि गठबन्धनका शीर्ष नेताहरुले संयुक्त अपिल जारी गर्ने तयारी रहेको बताइएको छ। सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा कहाँ कसरी गठबन्धन गर्ने भन्नेबारे छलफल चलिरहेको छ।

यसअघि हिजो सत्ता गठबन्धन स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिको बैठक पनि बसेको थियो। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको उक्त समितिमा गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहमा गठन गरेका संयन्त्रहरूको सम्बन्धित क्षेत्रमा गठबन्धन आवश्यक छ कि छैन भन्ने प्रतिवेदनमाथि छलफल भएको थियो। 

प्रकाशित: Apr 11, 2022| 11:23 सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...