मंगलबार, भदौ २, २०८३

गठबन्धन नगरी नै कांग्रेसले ४५ लाख भोट ल्याउँछ : महामन्त्री थापा

शुक्रबार, फागुन २७, २०७८
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनबिना नै कांग्रेसले आउँदो स्थानीय निर्वाचनमा ४५ लाख भोट ल्याउने दाबी गरेका छन्।

गृहमन्त्रीसँग खाँणसँग खडक विश्वकर्माको भेट

शुक्रबार, फागुन २७, २०७८
गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच आज भेटवार्ता भएको छ।

गृहमन्त्रीसँग खाँणसँग खडक विश्वकर्माको भेट

शुक्रबार, फागुन २७, २०७८
गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच आज भेटवार्ता भएको छ।

कर्णाली प्रदेश सांसद विष्टद्वारा पद र पार्टी परित्याग

कर्णाली प्रदेश सांसद विष्टद्वारा पद र पार्टी परित्याग

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्याग गरेका छन्।
माओवादी कर्णाली प्रदेश कमिटीले पायो पूर्णता

माओवादी कर्णाली प्रदेश कमिटीले पायो पूर्णता

प्रदेश सम्मेलन गरेको लामो समयपछि नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिइएको छ।
दल अदलबदल : अवसरको आश, निष्ठाको सत्यानाश

दल अदलबदल : अवसरको आश, निष्ठाको सत्यानाश

कार्यकर्ताले दल बदल्ने कुरा त सामान्य नै हो, तर निर्वाचित जनप्रतिनिधिले नै दल फेरिरहेका छन्। खासगरी निर्वाचनको मुखैमा दल अदलबदल तीव्र रुपमा भइरहेको छ। यो क्रम जारी रहने देखिएको छ।
देशलाई दिशा दिने माओवादीले नै हो :  प्रचण्ड

देशलाई दिशा दिने माओवादीले नै हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई दिशा दिने काम आफ्नो पार्टीले गर्ने दाबी गरेका छन्।
पित पत्रकारिता नभई जिम्मेवार पत्रकारिता आजको आवश्यकता : ओली

पित पत्रकारिता नभई जिम्मेवार पत्रकारिता आजको आवश्यकता : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा प्रेस स्वतन्त्रताको छोटो इतिहास भए पनि त्यसमा राम्रो फड्को मारेको बताएका छन्।
प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  १३:५३

प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोगबारे छलफल गर्न आइतबार मिति तोकिने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग प्रस्ताव संसद्मा अघि बढ्ने भएको छ।

प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  १२:४०

निर्वाचन आयोगमा सर्वदलीय बैठक जारी

निर्वाचन आयोगमा सर्वदलीय बैठक सुरु भएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीबारे जानकारी गराउन आयोगले सर्वदलीय बैठकको आह्वान गरेको हो।

प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  १२:०१

देश र राष्ट्रिय राजनीति माओवादीको इसारामा चलेको प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक माओवादीकै एजेण्डा र इसारामा चलिरहेको दाबी गरेका छन्।

प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  ११:४७

निर्वाचन आयोगमा एउटा दलको दर्ता अस्वीकार

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा ७९ दल दर्ता भएका छन्।

प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  ११:१३

धनुषा कांग्रेस सभापतिको मतदान सुरु

नेपाली कांग्रेस धनुषाको १४औं जिल्ला अधिवेशनअन्तर्गत सभापतिको दोस्रो चरणको निर्वाचन सुरु भएको छ। आज बिहान १०:१० बजेदेखि दोस्रो चरणको मतदान सुरु भएको हो।

प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  १०:१६

चुनावी अभियान पछि मात्रै तालमेलका बारेमा कांग्रेसले निर्णय गर्छ : सिंह

काठमाडौँको आलोक नगर शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक महिने अभियानपछि मात्रै कांग्रेसले चुनावी तालमेलका बारेमा निर्णय गर्ने बताएका हुन्।

प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  ०८:४०

कांग्रेस सिन्धुपाल्चोक जिल्ला अधिवेशन आज

नेपाली कांग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन आजबाट हुँदैछ। आज र भोलिसम्म अधिवेशन चल्ने छ।

प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  ०६:५९

कांग्रेस सप्तरी सभापतिमा साह विजयी

नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिमा कोइराला पक्षका रामदेव साह विजयी भएका छन्।

प्रकाशित
शुक्रबार, फागुन २७, २०७८  ०६:००

निर्वाचनबारे जानकारी गराउन आज राजनीतिक दलहरुसँग छलफल गर्दै आयोग

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउँदै अपेक्षाबारे छलफल गरी रायसुझाव लिने भएको छ।

प्रकाशित
बिहीबार, फागुन २६, २०७८  २३:००

अवसर र लाभको बहानामा ठगी बढेपछि गृहद्वारा सूचना उपलब्ध गराउन आग्रह

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी त्यस्ता गतिविधि नगर्न-नगराउन र अन्य व्यक्ति, समूह, आफन्त, साथीभाइसमेतलाई सचेत गराउन आह्वान गरेको हो।

प्रकाशित
बिहीबार, फागुन २६, २०७८  २१:०३

स्थानीय चुनावबारे राजनीतिक दलसँग शुक्रबार छलफल गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा राजनीतिक दलसँग छलफल गर्ने भएको छ।

प्रकाशित
बिहीबार, फागुन २६, २०७८  २०:०१

कुन बाटो हिँड्दैछ माधव नेपालको दल?

पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन समसामयिक घटनाकेन्द्रित छ। पार्टीको राजनीतिक सिद्धान्त, आन्तरिक लोकतन्त्रबारे प्रतिवेदन मौनप्राय छ।