मंगलबार, भदौ २, २०८३

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिन आह्‍वान

सोमबार, फागुन ३०, २०७८
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठबिरुद्ध उजुरी दिन आह्वान गरेको छ।

भीम रावलप्रति देउवाको आक्रोश– एमसीसी पास गर्दा किन टाउको दुखेको?

सोमबार, फागुन ३०, २०७८
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्दा एमाले नेता भीम रावललाई किन टाउको दुखेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

परराष्ट्रमन्त्री खड्का स्वदेश फर्किँदै

सोमबार, फागुन ३०, २०७८
टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा फागुन २७ गते त्यसतर्फ प्रस्थान गरेका परराष्ट्रमन्त्री खड्का सोमबार दिउँसो स्वदेश फर्किन लागेको परराष्ट्रमन्त्री खड्काको सचिवालयले जानकारी दिएको छ।

मदन भण्डारी फाउन्डेसनको राष्ट्रिय सम्मेलन चैत पाँचमा

मदन भण्डारी फाउन्डेसनको राष्ट्रिय सम्मेलन चैत पाँचमा

‘जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार’ भन्ने मूल विषयसहित हुने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ।
कांग्रेसका सबै जिल्लाको सकियो अधिवेशन, कहाँ कसको नेतृत्व [सूचीसहित]

कांग्रेसका सबै जिल्लाको सकियो अधिवेशन, कहाँ कसको नेतृत्व [सूचीसहित]

नेपाली कांग्रेसको जिल्ला अधिवेशन सबै जिल्लामा सकिएको छ र परिणाम पनि आइसकेको छ।
कांग्रेस सर्लाहीको सभापतिमा सिंह

कांग्रेस सर्लाहीको सभापतिमा सिंह

उनले अर्का प्रत्यासी लक्ष्मण रायभन्दा ३८० बढी मत ल्याएर निर्वाचित भएका हुन्। रायले रायले एक हजार ३७८ मत प्राप्त गरेका थिए।
प्रकाश सपुतको गीतबारे प्रचण्डले पनि मुख खोले

प्रकाश सपुतको गीतबारे प्रचण्डले पनि मुख खोले

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पिर’ बारे प्रतिक्रिया दिएका छन्।
बारा कांग्रेस सभापतिमा यादव

बारा कांग्रेस सभापतिमा यादव

उनको प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाएका थिए।
प्रकाशित
सोमबार, फागुन ३०, २०७८  ०७:५५

कांग्रेस सिन्धुपाल्चोक सभापतिमा जंगबहादुर विजयी

आइतबार दोस्रो चरणमा गरिएको अधिवेशनबाट बंशलाललाई ६४ मतले पछि पार्दै तामाङ सभापतिमा निर्वाचित भएका हुन्।

प्रकाशित
आइतबार, फागुन २९, २०७८  २२:१०

मुलुकको समृद्धि र विकासका लागि कांग्रेसले जित्‍नुपर्छ : उपसभापति गुरुङ

कांग्रेसको नेतृत्वमा हासिल भएका विगत र वर्तमानका राजनीतिक र आर्थिक उपलब्धिलाई जनस्तरसम्म पुर्‍याउन अभियान सञ्चालन गरिएको उनले स्पष्ट गरे।

प्रकाशित
आइतबार, फागुन २९, २०७८  २१:२१

रुसी आर्थिक इतिहास सम्झँदै ओलीले भने- देशको अर्थतन्त्र भयावह अवस्थामा

रुसमा एक पटक हजार गुणा बढी मुद्रास्फीति आएको सम्झिँदै उनले नेपाली मुद्रा कमजोर भएको उल्लेख गरेका थिए।

प्रकाशित
आइतबार, फागुन २९, २०७८  २०:५३

स्थानीय निर्वाचनमा गठबन्धन : मिल्नेदेखि भिड्नेसम्मका कुरा

गठबन्धनको शीर्ष दलको हैसियतमा कांग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन कायम राख्ने वा एक्लै जाने निर्णय नरेकाले गठबन्धनका अन्य दललाई पनि निर्णय लिन गाह्रो परेकाले नेताहरूको अभिव्यक्ति बाझिएको उनको तर्क छ।

प्रकाशित
आइतबार, फागुन २९, २०७८  १८:२२

प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते

नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आगामी जेठ १३ र १४ गते हुने भएको छ।

प्रकाशित
आइतबार, फागुन २९, २०७८  १७:१६

स्थानीय तहलाई स्थानीय सरकार बनाउन आपत्ति छैन, मूल कुरा सेवा प्रवाह हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहलाई ‘स्थानीय सरकार’ बनाउने व्यवस्था गर्न कुनै आपत्ति नरहेको बताएका छन्।

प्रकाशित
आइतबार, फागुन २९, २०७८  १६:४३

माधव नेपालसहित १४ सांसदको मुद्दामा चैत २० गते अन्तिम सुनुवाइ

सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदको वैधानिकतासम्बन्धी मुद्दामा एकै पटक अन्तिम सुनुवाइ गर्ने भएको छ।

प्रकाशित
आइतबार, फागुन २९, २०७८  १५:११

एमाले निकट चौतारीमा दोहोरिए बस्नेत

नेकपा एमाले निकट प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन्।

प्रकाशित
आइतबार, फागुन २९, २०७८  १४:४५

जसपा केन्द्रीय समिति बैठक सुरु, यी हुन् छलफलका एजेन्डा

काठमाडौंमा आइतबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागितालगायतका एजेन्डामा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए।

प्रकाशित
आइतबार, फागुन २९, २०७८  १४:३७

कांग्रेसले सुरु गर्‍यो ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान, यस्ता हुनेछन् कार्यक्रम

आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै आजबाट चैत २९ गतेसम्म नेपाली काँग्रेसको काँग्रेस जिताऔँ अभियान पहिलो चरणमा हुने बताए। महामन्त्री शर्माले पहिलो चरणमा यो अभियानमार्फत काँग्रेसल मुख्य ८ वटा उद्देश्यलाई सार्वजनिक...

प्रकाशित
आइतबार, फागुन २९, २०७८  १४:३४

एमालेका अरु सांसदले नाराबाजीमा हात उठाउँदा भीम रावल भने बोल्नका लागि उठाउँछन्

प्रमुख प्रतिपक्षी. दल नेकपा (एमाले) संसद्को चालु अधिवेशनको पहिलो दिनदेखि नै संसद्मा अवरोध गरिरहेको छ।

प्रकाशित
आइतबार, फागुन २९, २०७८  १४:१०

प्रतिनिधिसभाको अर्को बैठक बुधबार, महाभियोगमाथि छलफल सुरु हुने

प्रतिनिधिसभाको बैठक तीन दिनलाई स्थगित भएको छ।