राष्ट्रवादी बनेर पार्टीभित्र र बाहिर उँचो कद बनाउन सकिने भीम रावलको योजनाले मूर्त रुप पाउन सकेको छैन, बरु ओरालो यात्रा तय गरेको छ। 'राष्ट्रवादी' धार पक्रँदा पार्टी बाहिर उनको कद...
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ६० देखि ७० प्रतिशत सिटमा निर्वाचन जित्ने दाबी गरेका छन्।
नेपाल भ्रमणमा रहेका साउदी अरेबियाका राजकुमार तथा विदेशमन्त्री फैजल अल बिन फरहान अल साउदले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका छन्। १८ सदस्यीय प्रतिनिधिमण्डल र मन्त्री खड्कासहितको नेपाली टोलीबीच मन्त्रालयमा...
आयोगद्वारा आज आयोजित पत्रकार भेटमा निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ समेत स्वीकृत भई कार्यान्वयनमा आएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
पार्टीभित्र देखिएका जल्दाबन्दा विषय र तत्काल निर्णय लिनुपर्ने अवस्थामा हेडक्वाटरले आवश्यक निर्णय गर्नेगरी हेडक्वाटर बनाइएको जसपाका कार्यकारिणी सदस्य मोहम्मद ईश्तियाक राईले राससलाई जानकारी दिए।
संघीय संसद्मा विपक्षी एमालेले लामो समयदेखि संसद अवरुद्ध गरेर जनताको सार्वभौम अधिकार कुण्ठित गरेको उनको भनाई छ। हाट बजार व्यावसायी संघ रुपन्देहीको १६ औं साधारण सभा तथा ९ औं अधिवेशनलाई...
एक महिनाको अवधिमा कांग्रेसले देशभरका ७५३ स्थानीय तहका जनप्रतिनिधिको उम्मेदवारी टुंगो लगाइसक्ने छ। केन्द्रीय सदस्य प्रदीप पौडेल भन्छन्- अहिले जारी अभियान सकेर हामी दोस्रो चरणमा उम्मेदवार सहित चुनावी प्रचारमा निस्कन्छौं।