राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तहको चुनावलाई दृष्टिगत गर्दै यही चैत २८ गतेदेखि ‘जनताको माझमा राप्रपा’ भन्ने मूल नाराका साथ घरदैलो कार्यक्रम गर्ने भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई जनताको आगनमा लगेर पछार्ने चेतावनी दिएका छन्। अदालतले बनाइदिएको गठबन्धलाई चुनावबाट जनताको आँगनमा लगेर पछार्ने उनको चेतावनी छ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको जारी केन्द्रीय समिति बैठकमा राखेको चुनावमा सहभागी हुने प्रस्तावको प्रशंसा गरेका छन्।
निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा कार्यक्रम सार्वजनिक गरिएको हो।
एमसीसी सम्झौतालाई संसदले अनुमोदन गर्नुअघि चीनले मुखर रुपमा नै संसदबाट अनुमोदन गर्न नहुने अभिव्यक्ति दिएको थियो। चीनको दबाबका बीच पनि नेपालको संसद्ले एमसीसी अनुमोदन गरेको थियो।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुली जाने कार्यक्रम स्थगित भएको छ। प्रचण्डको व्यस्तताका कारण सिन्धुली जाने कार्यक्रम स्थगित भएको माओवादी केन्द्रले जनाएको छ।
राजपत्रका प्रकाशित आचारसंहिता अनुसार राजनीतिक दलले प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्नेछ। आचारसंहितामा भनिएको छ, 'आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्रै हेलिकप्टर प्रयोग...