सोमबार, भदौ १, २०८३

इलाम पुगेर ओलीले भने– पाँच दललाई एमालेको एउटै कुचोले बढार्छ

आइतबार, चैत ६, २०७८
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताले सरकार ढालेको भन्दै गुनासो गरेका छन्।

स्थानीय निर्वाचनका उम्मेदवार कांग्रेसले चैतभित्रै टुंग्याउने

आइतबार, चैत ६, २०७८
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पार्टीले यही चैतभित्रै उम्मेदवारको टुंगो लगाउने बताएका छन्।

प्रधानमन्त्रीले आकस्मिक रूपमा बोलाए मन्त्रिपरिषद् बैठक

आइतबार, चैत ६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

निर्वाचन प्रचारमा विद्यालय, शिक्षक र विद्यार्थी प्रयोग गर्न नपाइने

निर्वाचन प्रचारमा विद्यालय, शिक्षक र विद्यार्थी प्रयोग गर्न नपाइने

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले हालै जारी गरेको ‘निर्वाचन आचारसंहिता–२०७८’ मा ‘कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी...
ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दाको सुनुवाइ हुँदै

ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दाको सुनुवाइ हुँदै

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विपक्षी रहेको मन्त्रिपरिषद् विस्तारसम्बन्धी मुद्दाको सुनुवाई आज हुँदैछ।
कम्युनिस्टको दोधारे चरित्रको पछि नलाग्नुहोस् : कांग्रेस नेता सिंह

कम्युनिस्टको दोधारे चरित्रको पछि नलाग्नुहोस् : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले जुन सुकै छिमेकी मुलुकले राष्ट्र र जनताको हितमा दिने सहयोग लिन सकिने बताएका छन्।
आगामी निर्वाचनमा गठबन्धनको सम्भावना कायमै छ : कांग्रेस प्रवक्ता महत

आगामी निर्वाचनमा गठबन्धनको सम्भावना कायमै छ : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनालाई कायमै रहेको बताएका छन्।
निर्वाचन जित्न गठबन्धनको भर होइन, आफ्नै खुट्टामा उभिने हो : प्रचण्ड

निर्वाचन जित्न गठबन्धनको भर होइन, आफ्नै खुट्टामा उभिने हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा गठबन्धनको भर परेर पार्टीका नेता तथा कार्यकर्ता बस्न नहुने बताएका छन्।
प्रकाशित
आइतबार, चैत ६, २०७८  ०८:००

एमसीसी राष्ट्र हितमा छ : गृहमन्त्री खाँण

एमसीसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताए। विद्युतीकरण, बाटो निर्माणका लागि एमसीसी प्रस्ताव पेश गरेको बताउँदै यसले देशमा विकास हुने उनले जानकारी दिए।

प्रकाशित
आइतबार, चैत ६, २०७८  ०७:२९

प्रचण्डले बढाए सक्रियता, आज गण्डकी प्रदेशस्तरीय प्रशिक्षण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन्।

प्रकाशित
आइतबार, चैत ६, २०७८  ०७:०७

दलहरू निर्वाचन आयोगप्रति असन्तुष्ट, पूर्व प्रमुख आयुक्त भन्छन्- समझदारीमा जानुको विकल्प छैन

बिहीबार राजपत्रमा प्रकाशित भएको आचारसंहिता र आयोगको गतिविधिप्रति दलहरूले असन्तुष्टि जनाउँदा राजनीतिक विवाद बढ्ने देखिएको छ।

प्रकाशित
शनिबार, चैत ५, २०७८  २०:३७

भयरहित निर्वाचन गर्न सबै प्रतिबद्ध हुनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन्।

प्रकाशित
शनिबार, चैत ५, २०७८  २०:१३

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन भएकी छन्।

प्रकाशित
शनिबार, चैत ५, २०७८  १८:०९

अधिकतम सिट जित्ने गरी गठबन्धन हुन सक्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले अधिकतम सिट जित्ने गरी गठबन्धन हुनसक्ने बताएका छन्।

प्रकाशित
शनिबार, चैत ५, २०७८  १७:००

प्रतिक्रियावादी र विघटनकारीबाट देश खतरामा छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जुनसुकै अवस्थामा दुर्घटनामा जानसक्ने दाबी गरेका छन्।

प्रकाशित
शनिबार, चैत ५, २०७८  १६:४५

ओलीको घमन्डको जनताले जवाफ दिनेछन् : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमन्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन्।

प्रकाशित
शनिबार, चैत ५, २०७८  १५:३०

जलाशयुक्त आयोजना प्राथमिकताका साथ अगाडि बढाउँछौं : प्रधानमन्त्री देउवा

सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ।

प्रकाशित
शनिबार, चैत ५, २०७८  १५:१५

महानगरवासीले दिएको जिम्मेवारी कुसलतापूर्वक पुरा गरेको छु : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीले दिएको धेरै जिम्मेवारी आफूले कुसलतापूर्वक पुरा गरेको दाबी गरेका छन्।

प्रकाशित
शनिबार, चैत ५, २०७८  १४:५३

कम्युनिस्टहरू भ्रमको खेती गर्न सिपालु छन् : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष केपी ओलीले पाएको जनमतको अपमान गरी संविधानविपरीत चलेपछि वर्तमान गठबन्धन निर्माण भएको बताएका छन्।

प्रकाशित
शनिबार, चैत ५, २०७८  १४:१०

एमालेलाई जिरोमा झार्नुपर्छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा एमालेलाई जिरोमा झार्नुपर्ने बताएका छन्।