आइतबार, साउन ३१, २०८३

नेविसंघले ल्यायो मोबाइल एप

नेपाल विद्यार्थी संघले मोबाइल एप ल्याएको छ।
 |  मंगलबार, वैशाख ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ६, २०७९

काठमाडौं– नेपाल विद्यार्थी संघले मोबाइल एप ल्याएको छ।

आज काठमाडौंमा आयोजित नेविसंघ स्थापना दिवस कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बटन थिचेर एप लन्च गरेका छन्। सभापति देउवाले नै नेविसंघको भित्ते पात्रो पनि लोकार्पण गरेका छन्।

कार्यक्रममा नेविसंघका पुराना नेताहरुलाई सम्मान गरिएको छ। संस्थापक अध्यक्ष विपिन कोइराला, संस्थापक उपाध्यक्ष सनत रेग्मी, संस्थापक महामन्त्री टीका पोखरेल लगायत संस्थापक केन्द्रीय सदस्यहरुलाई पार्टी सभापति देउवा र नेविसंघ सभापति दुजाङ शेर्पाले सम्मान गरेका हुन्।

प्रकाशित: Apr 19, 2022| 12:33 मंगलबार, वैशाख ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...