सोमबार, भदौ १, २०८३

स्थानीय चुनावका लागि चितवनमा २७ दल दर्ता

बुधबार, चैत ९, २०७८
जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन्।

अब मन्त्रालयले भ्यु टावर बनाउन लगानी गर्दैन : मन्त्री झाँक्री

बुधबार, चैत ९, २०७८
सोमबार मन्त्रालयमा आर्थिक बर्ष २०७९/०८० को लागि राष्ट्रिय योजना आयोगमार्फत प्राप्त बजेट सिलिङमाथि छलफलमा मन्त्री झाँक्रीले नागरिकलाई बढी लाभ हुने योजना छनोट गर्नुपर्ने बताइन्।

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

बुधबार, चैत ९, २०७८
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ। बुधबार बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बैठक बस्ने भएको हो।

करिश्मा : सुटिङ थाँती राखेर पार्टी प्रवेश

करिश्मा : सुटिङ थाँती राखेर पार्टी प्रवेश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेपछि मन्तव्यका क्रममा पनि कार्यक्रमपछि पुनः सुटिङमा जानुपर्ने भएकाले हतारोमा रहेको जनाउ दिए। मानन्धर एमालेमा आउने भन्ने सूचनाले कार्यक्रमस्थलमा पत्रकार र पार्टीका...
निर्वाचन आयोगले संसद्को अधिकार प्रयोग गर्न खोजेको हो?

निर्वाचन आयोगले संसद्को अधिकार प्रयोग गर्न खोजेको हो?

त्यसैगरी नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो दल बनेको थियो। आयुक्त पौड्याल नेपाली कांग्रेस निकट हुन्। उनकै जोडबलमा वर्तमान सत्तालाई खुसी पार्ने मनसायले अहिलेको उम्मेदवार फेरि चुनावमा प्रतिस्पर्धा...
संसद् अधिवेशन अन्त्य गरेको एक सातामै अध्यादेश जारी

संसद् अधिवेशन अन्त्य गरेको एक सातामै अध्यादेश जारी

सरकारले संसद् अधिवेशन अन्त्य गरेको एक सातामा नै अध्यादेश जारी गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन्।
सरकारमा जाने विषयमा छलफल भइरहेको छ : महन्थ ठाकुर

सरकारमा जाने विषयमा छलफल भइरहेको छ : महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागिताको विषयमा छलफल भइरहेको बताएका छन्।
'कांग्रेसले एमसीसीबारे बुझाएर भोट माग्नुपर्छ'

'कांग्रेसले एमसीसीबारे बुझाएर भोट माग्नुपर्छ'

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमसीसीबारे सत्यतथ्य बुझाएर कांग्रेसले जनतासँग भोट माग्नुपर्ने बताएका छन्।
प्रकाशित
मंगलबार, चैत ८, २०७८  १४:३१

एनआरएनएको दशौं महाधिवेशन १० र ११ चैतमा

गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं महाधिवेशन यही चैत १० र ११ गते काठमाडौंमा हुने भएको छ।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  १४:१९

अभिनेत्री मानन्धरले खुलाइन् एमाले प्रवेश गर्नुका तीन कारण

कार्यक्रममा छोटो मन्तव्य राखेकी मानन्धरले एमाले प्रवेश गर्नुका तीन कारण पनि खुलाएकी छन्। यस्तै पार्टीले आफूलाई कुनै जिम्मेवारी दिए पछि नहट्ने समेत उनले उल्लेख गरिन्।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  १३:३५

बाम एकताको सम्भावनाबारे पत्रकार सम्मेलन गरेर के भने घनश्याम भुसालले?

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेकपा एमाले, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीच एकताको आधार तयार पार्नुपर्ने बताएका छन्।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  १२:५५

स्थानीय निर्वाचनमा गठबन्धन नगर्न यस्ता छन् शेखर कोइरालाका तर्क

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी स्थानीय निर्वाचनमा कांग्रेसको अवस्था ०७४ सालको जस्तै हुने हो कि भन्ने चिन्ता रहेको बताएका छन्।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  १२:३३

स्थानीय चुनावमा तालमेलबारे देउवा-दाहाल-नेपाल छलफल

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच आगामी स्थानीय तह निर्वाचनमा तालमेल गर्नेबारे छलफल भएको छ।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  १२:००

मन्त्री हेरफेरबारे छलफल चलिरहेको छ : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन्।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  ११:२६

विवाद मिलेपछि सुरु भयो एनआरएनको विश्व सम्मेलन

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन आज मंगलबारबाट काठमाडौंमा सुरु भएको छ।

प्रकाशित
मंगलबार, चैत ८, २०७८  १०:४५

द्वन्द्वका घाइते तथा अपांगको व्यवस्थापनका लागि प्रधानमन्त्रीलाई प्रचण्डको ५ बुँदे ध्यानाकर्षण

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी दस वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरूलाई राहत र सम्मान उपलब्ध गराउनुपर्ने विषयमा छलफल गरेका...

प्रकाशित
सोमबार, चैत ७, २०७८  २२:२०

एमाले केन्द्रीय कमिटी बैठकको कार्यसूचीमा के-के छ?

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आज सम्पन्न पोलिटब्युरो बैठकले यही चैत ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ।

प्रकाशित
सोमबार, चैत ७, २०७८  २२:०१

स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुन्छ : वरिष्ठ नेता पौडेल

तनहुँको भानु नगरपालिका–१३ खड्कागाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गठबन्धन आवश्यक रहेको र त्यसको निर्णय स्थानीयस्तरको आवश्यकताका आधारमा हुने बताए। अहिलेको अवस्थामा कांग्रेसका लागि पनि गठबन्धन आवश्यक रहेको पौडेलको...

प्रकाशित
सोमबार, चैत ७, २०७८  २१:४१

एमसीसी देश विकासको सहयोगी परियोजना हो : प्रधानमन्त्री देउवा

खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले एमसीसी परियोजना देशको हितमा भएकाले विरोध गर्नुको कुनै औचित्य नरहेको बताए।

प्रकाशित
सोमबार, चैत ७, २०७८  १८:१२

सबै स्थानीय तहमा गठबन्धन हुँदैन : यादव

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आगामी स्थानीय तहको निर्वाचनमा सबै तहमा सत्ता गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताएका छन्।