चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछिकै पहिलो उच्चस्तरीय विदेशी पाहुना हुन्। एमसीसी पारित भएको केही समयमा नै परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीसँगको टेलिफोन...
सरकारले आर्थिक वर्ष २०७९–०८० को प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँडको ढाँचा र हिस्सा एवं वित्तीय समानीकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्नेलगायत विभिन्न निर्णय गरेको छ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सबै महिला दिदीबहिनीले पद प्राप्तिका लागि लागिरहनुपर्ने बताउँदै पद प्राप्त भए पनि वा नभए पनि संघर्ष गरिरहनुपर्ने धारणा व्यक्त गरे। उनले संविधानले...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतगणना केन्द्रमा सीसीक्यामेरा जडान गर्न निर्देशन दिएको छ।