बिहीबार, असार ११, २०८३

गठबन्धनमा आवद्ध दलका शीर्ष नेता फेरि जुटे छलफलमा

पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९
National life
Shivam cement

काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।

बैठकमा स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको भागबन्डाका विषयमा छलफल हुने छ। केही दिनदेखि लगातार गठबन्धनमा आवद्ध नेताहरू छलफलमा रहे पनि महानगर र उपमहानगरको भागबन्डा टुंग्याउन सकेका छैनन्।

यसअघि मंगलबार बसेको बैठकले महानगरको भागबन्डा टुंग्याए पनि उपमहानगरको विषय टुंगो लगाउन सकेको छैन। बैठकमा गठबन्धनका सबै दलका शीर्ष नेता सहभागी छन्।

प्रकाशित: Apr 20, 2022| 12:04 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...