आइतबार, साउन ३१, २०८३

ओलीले युवाहरूसँग अन्तरक्रिया गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज युवाहरूसँग अन्तरक्रिया गर्ने भएका छन्।
 |  बुधबार, वैशाख ७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ७, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज युवाहरूसँग अन्तरक्रिया गर्ने भएका छन्। 

दिउँसो १२ बजे गोदावरीमा ओलीले पेशागत क्षेत्रका करिब १२ सय युवासँग देशको समसामयिक परिस्थितीको विषयमा अन्तक्रिया गर्न लागेका हुन्।

३० वैशाखमा हुने निर्वाचिनलाई लक्षियत गर्दै ओलीले ‘युवासँग म’ शीर्षकमा अन्तक्रिया गर्न लागेका हुन्।

अध्यक्ष ओलीको आयोजनामा हुन लागेको कार्यक्रममा चिकित्सा, इन्जिनियरिङ, अर्थ, कृषि, उद्योगलगायतका क्षेत्रमा संलग्न युवाले आफ्नो धारणा राख्ने ओलीको सचिवालयले जनाएको छ। 

प्रकाशित: Apr 20, 2022| 09:59 बुधबार, वैशाख ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...