दाहालले स्थानिय, प्रदेश र संघीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताए। उनले भने, ‘गठबन्धन त भइरहेकै छ नी गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघीय...
बैठककै बीचमा देउवाले शेखर कोइराला र गगन थापालाई फोन गर्नु भएको थियो। छलफल गरेरै भातृसंस्थाका तदर्थ समिति गठन गर्ने बताउनु भएको थियो,' बैठकमा सहभागी एक नेताले भने।
नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको अध्यक्षमा डुजाङ शेर्पालाई मनोनित गरिएको छ। त्यसैगरी तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई अध्यक्ष बनाइएको छ।
योसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर राखेको संवैधानिक परिषदको बैठकले गरेको सिफारिसका आधारमा नियुक्त पदाधिकारीको पद कायमै हुने भएको छ।
चैत ११ गते हुने केन्द्रीय समितिको बैठक अघि शेखर समूहले आफू पक्षीय नेताहरुको बैठक डोकेको हो। कमलपोखरी स्थित एक होटलमा २ बजे काठमाडौंमा उपलब्ध नेताहरुलाई डाकिएको छ।
कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले नेकपा एमालेले संविधानभन्दा बाहिर गएर सरकार सञ्चालन गर्दा समयअगाडि नै बाहिरिनु परेको बताएका छन्।