शनिबार, साउन ३०, २०८३

कांग्रेस कार्यसम्पादन समितिको बैठक फेरि सर्‍यो

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ।
 |  शनिबार, वैशाख १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १०, २०७९

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ। शनिबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेलाई सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कार्यसम्पादन समितिक बैठक शुक्रबार पनि बोलाइएको थतियो। तर, पदाधिकारीको बैठक लम्बिएपछि शुक्रबार बैठक बस्न सकेको थिए। आज पनि शीर्ष नेताहरूको छलफलका कारण ११ बजेको बैठक ३ बजे सारिएको हो।

आजको बैठकले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाउनेछ।

प्रकाशित: Apr 23, 2022| 12:27 शनिबार, वैशाख १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...