शनिबार, साउन ३०, २०८३

सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक बस्दै

सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्ने भएको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्ने भएको छ।

बैठक आइतबार बिहान ९ बजेका लागि बोलाइएको छ। आज बस्ने बैठकको निष्कर्ष शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गरिनेछ।

बैठकले दिएको सुझावका आधारमा शीर्ष नेताहरूको बैठकले निर्णय लिने बताइएको छ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज दिउँसो ३ बजे बस्दै छ।

प्रकाशित: Apr 24, 2022| 06:28 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...