नेपाली कांग्रेस जिल्ला कार्यसमितिले स्थानीय निर्वाचन २०७९ लक्षित गरी सबै वडामा प्रतिनिधि खटाएको छ। कांग्रेसले जिल्लाका सात पालिकाका ९८ वडामा प्रतिनिधि खटाएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्त गरेको विषयमा असन्तुष्ट संस्थापन इत्तर पक्षले प्रतिवाद गर्ने भएको छ।
एक साताको दक्षिण एसियाको भ्रमणमा निस्किएका चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार बेलुका काठमाडौं उत्रिने भएका छन्। मार्च २१ मा पाकिस्तान पुगेका वाङ यी मार्च २४ बिहान अफगानिस्तान पुगेर बेलुका नयाँ...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि यही चैत १६ गते मुलुकका ७५३ वटै पार्टीका कमिटीका पदाधिकारीलाई सम्बोधन गर्ने भएका छन्।
तीन महिनासम्मको अवधिमा पार्टीको भावी नीति र रणनीतिबारे छलफल गरेर टुंगोमा पुग्नुपर्ने भएपछि महाधिवेशनका तीन महिनासम्म कांग्रेसले नीति महाधिवेशनका बारेमा छलफल समेत गर्न सकेन।
नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आशन्न स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्न नेता-कार्यकर्तालाई निर्देशन दिँदै बिहीबार सम्पन्न भएको छ।
उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताइन्।