शुक्रबार, साउन २९, २०८३

स्थानीय चुनावको घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस [LIVE]

सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउावको उपस्थितिमा घोषणापत्र सार्वजनिक भएको हो।

पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा घोषणापत्र तयारी समिति बनाएको थियो। घोषणापत्रमा समेट्ने विषयवस्तुबारे विभिन्न विज्ञहरुसँग कांग्रेसले राय सुझाव लिएको थियो।


प्रकाशित: Apr 24, 2022| 13:49 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...