शनिबार, साउन ३०, २०८३

काभ्रेमा कांग्रेस कार्यकर्ताबीच झडप, मेयरका दाबेदार घाइते

काभ्रेपलाञ्‍चोकको नमोबुद्ध नगरपालिकामा टिकट वितरणसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। मेयरका आकांक्षीहरुबीच नै झडप भएको हो।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- काभ्रेपलाञ्‍चोकको नमोबुद्ध नगरपालिकामा टिकट वितरणसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। मेयरका आकांक्षीहरुबीच नै झडप भएको हो। 

कांग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाले अर्का दाबेदार रोशन पाण्डे कुटिएका हुन्। कुटपिटबाट घाइते पाण्डेको शीर मेमोरियल अस्पताल, बनेपामा उपचार भइरहेको छ। 

आइतबार साँझ बनेपा भिलेज रिसोर्टमा गठबन्धनको बैठक बसिरहेको समयमा आफूमाथि आक्रमण भएको पाण्डेले बताएका छन्। कुटिएका पाण्डेले जिल्ला प्रहरी कार्यालय, धुलिखेलमा किटानी जाहेरी दिने बताएका छन्। 

प्रकाशित: Apr 24, 2022| 21:28 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...