बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आफन्तलाई नियुक्ति नदिने कांग्रेसको संकल्प [घोषणापत्रको पूर्ण पाठसहित]

आफन्तलाई नियुक्ति नदिने कांग्रेसको संकल्प [घोषणापत्रको पूर्ण पाठसहित]

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणपत्र (संकल्पपत्र) सार्वजनिक गरेको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं– नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणपत्र (संकल्पपत्र) सार्वजनिक गरेको छ। आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट कांग्रेसले संकल्पपत्र सार्वजनिक गरेको हो। 

National life

संकल्पपत्र मार्फत कांग्रेसले आफन्तलाई नियुक्ति नदिने घोषणा गरेको छ। नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोग नियुक्त नगर्ने समेत कांग्रेसको प्रतिवद्धता गरेको हो।

यस्तै, कांग्रेसले जनताको करबाट उठेको राजश्वलाई भ्यूटावर बनाउन खर्च नगर्ने प्रतिवद्धता जनाएको छ। जनताको करबाट उठेको राजश्वलाई भ्यूटावर, स्वागतद्धार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने संकल्प गरिएको छ। सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने कांग्रेसको संकल्प छ।


प्रकाशित: Apr 24, 2022| 13:55 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...