आइतबार, साउन ३१, २०८३

परराष्ट्रमन्त्रीसँगको भेटपछि चिनियाँ विदेशमन्त्री बालुवाटार प्रस्थान

शनिबार, चैत १२, २०७८
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार प्रस्थान गरेका छन्।

उपलब्धि रक्षाका लागि अहिलेको गठबन्धन : शिक्षामन्त्री पौडेल

शनिबार, चैत १२, २०७८
नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिकाले आज आयोजना गरेको वैचारिक एवम् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिजोका दिनमा भएका लोकतन्त्रसहितको गणतन्त्र लगायतको उपलब्धिहरु रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताएका...

कांग्रेस, एमाले र माओवादीलाई जिताएर देश बन्छ भन्नु मुर्खता हो : राजेन्द्र लिङदेन

शनिबार, चैत १२, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब पनि नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलाई चुनाव जिताएर देश बन्छ भन्नु मुर्खता मात्रै हुने बताएका छन्।

एमालेका पाखुरा देखेर देउवा छक्क परे : ओली

एमालेका पाखुरा देखेर देउवा छक्क परे : ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेका पाखुरा देखेरै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छक्क परेको टिप्पणी गरेका छन्।
चार तस्बिरमा परराष्ट्रमन्त्री र चिनियाँ समकक्षी

चार तस्बिरमा परराष्ट्रमन्त्री र चिनियाँ समकक्षी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि भएको भेटवार्तामा पारस्परिक हित र साझा चासोका सबै पक्षमा विचार विमर्श भएको हो।
एमालेले दुई तिहाई होइन, दुई-तीन सिट ल्याउँछ : झलनाथ खनाल

एमालेले दुई तिहाई होइन, दुई-तीन सिट ल्याउँछ : झलनाथ खनाल

'नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई त होइन, त्यसको उल्टो दुई, तीन वटा हुन सक्छ। अब केपी ओलीले ल्याउने भनेको २/३ वटा हो,' पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता झलनाथ खनालले भने।
जसपाका सांसदमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप

जसपाका सांसदमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप

जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै एमालेका कार्यकर्ताहरुले आक्रमण गरेको आरोप लगाउँदै दोषीमाथि कारबाही माग गरेका छन्।
चिनियाँ विदेशमन्त्री र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता सुरु

चिनियाँ विदेशमन्त्री र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता सुरु

चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विदेशमन्त्री यीको नेपाली समकक्षी खड्कासँग वार्ता सुरु भएको हो।
प्रकाशित
शनिबार, चैत १२, २०७८  १६:०७

ओलीले भने - देउवा एमालेको पाखुरा देखेर छक्क परेर गठबन्धन गर्दैछन्

काठमाडौंमा शनिबार आयोजित एक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरु एकमुस्ट रुपमा आए पनि एमालेले एक्लै चुनाव लडेर जित्‍ने दाबी गरेका हुन्।

प्रकाशित
शनिबार, चैत १२, २०७८  १६:०७

प्रकाशित
शनिबार, चैत १२, २०७८  १३:१०

एमाले दुई-तीन सिटमा सिमित हुन्छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले नेकपा एमालेले आगामी निर्वाचन दुई/तीन सिटमा सिमित हुने बताएका छन्। उनले एमालेले दुई तिहाई नभएर दुई/तीन सिट मात्र ल्याउने दाबी गरेका हुन्।

प्रकाशित
शनिबार, चैत १२, २०७८  १३:०७

एमाले उपाध्यक्ष पौडेलसहितको प्रतिनिधिमण्डल चीनको चार दिने भ्रमण सकेर स्वदेश फिर्ता

चीनको कुन्मिङमा आयोजित एक कार्यक्रममा सहभागी भएर सो प्रतिनिधिमण्डल शुक्रवार राति स्वदेश फर्किएको हो। सो प्रतिनिधिमण्डल गत सोमवार चीन गएको थियो।

प्रकाशित
शनिबार, चैत १२, २०७८  १२:५५

स्थानीयलाई विकासको जिम्मेवारी दिनुपर्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन्।

प्रकाशित
शनिबार, चैत १२, २०७८  १२:२०

परराष्ट्रमन्त्री खड्का बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलंका जाने

परराष्ट्रमन्त्री डा. नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुन श्रीलंका जाने भएका छन्।

प्रकाशित
शनिबार, चैत १२, २०७८  १०:५२

स्थानीय निर्वाचनका लागि तनहुँमा २३ राजनीतिक दल दर्ता

राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन्। सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।

प्रकाशित
शनिबार, चैत १२, २०७८  १०:१५

राजनीतिलाई कमाई खाने भाँडो बनाउन हुँदैन : नेता सिंह

पछिल्लो समयमा राजनीतिलाई कमाइ खाने भाँडो बनाउनेहरूको संख्या बढीरहेको बताउँदै उनले यो विशुद्ध समाजसेवाको क्षेत्र भएको धारणा राखेका हुन्।

प्रकाशित
शनिबार, चैत १२, २०७८  ०९:१४

विप्लव नेकपाको बैठक : चुनावबारेको चर्को बहसपछि गहुँ काट्न निस्के नेता

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकमा चुनाव उपयोग गर्नेकी बहिष्कार गर्ने भन्ने विषयमा चर्को बहसपछि नेताहरू गहुँ काट्न खेतमा निस्किएका छन्।

प्रकाशित
शनिबार, चैत १२, २०७८  ०८:११

चिनियाँ विदेशमन्त्री वाङ शिवपुरी हाइकिङमा

तीन दिने भ्रमणका लागि नेपाल आएका चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी शिवपुरी हाइकिङ्‍मा गएका छन्।

प्रकाशित
शनिबार, चैत १२, २०७८  ०७:५१

माओवादी अध्यक्ष प्रचण्ड गोरखा जाँदै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गारेखा जाँदै छन्।

प्रकाशित
शनिबार, चैत १२, २०७८  ०७:२०

सूर्य थापाको टिप्पणी- वाम एकताको गफ भ्रान्तिपूर्ण कहलियो

नेकपा एमालेका नेता सूर्य थापाले वाम एकताको गफ भ्रान्तिपूर्ण कहलिएको बताएका छन्।