शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गगन र प्रकाशमानलाई साक्षी राखेर सिर्जनाले गराइन् उम्मेदवारी दर्ता

गगन र प्रकाशमानलाई साक्षी राखेर सिर्जनाले गराइन् उम्मेदवारी दर्ता

बाजागाजासहित सिंह उम्मेदवारी दर्ता गराउनका लागि पुगेकी थिइन्। उनले उम्मेदवारी दर्ता गराउँदा उनका पति तथा कांग्रेस नेता प्रकाशमान सिंह पनि सँगै थिए। यस्तै महामन्त्री गगन कुमार थापा पनि सिंहले उम्मेदवारी दर्ता गराउँदा सभागृह पुगेका थिए।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले मनोनयन दर्ता गराएकी छिन्। राष्ट्रिय सभागृहमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्।

बाजागाजासहित सिंह उम्मेदवारी दर्ता गराउनका लागि पुगेकी थिइन्। उनले उम्मेदवारी दर्ता गराउँदा उनका पति तथा कांग्रेस नेता प्रकाशमान सिंह पनि सँगै थिए। यस्तै महामन्त्री गगन कुमार थापा पनि सिंहले उम्मेदवारी दर्ता गराउँदा सभागृह पुगेका थिए।

सत्तारुढ गठबन्धनले देशभरका ६ वटा महानगरपालिका भागण्डा गरेको थियो। भागवण्डा अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनर महानगरपालिका पाएको थियो। काठमाडौंको मेयरमा कांग्रेसले प्रकाशमान पत्नी सिर्जनालाई अघि सारेको हो।

प्रकाशित: Apr 25, 2022| 15:14 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...