आइतबार, साउन ३१, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

आइतबार, चैत १३, २०७८
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा दोस्रो दिनको बैठक सुरु भएको हो।

मेरियट होटेलमा प्रचण्ड र वाङबीच भेटवार्ता

आइतबार, चैत १३, २०७८
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

ओली र चिनियाँ विदेशमन्त्रीबीच मेरियट होटेलमा भेटवार्ता

आइतबार, चैत १३, २०७८
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। वाङलाई भेट्न ओली आज बिहान नक्शालस्थित होटेल मेरियट पुगेका हुन्।

प्रचण्डलाई भेट्न गृहमन्त्री पुगे खुमलटार

प्रचण्डलाई भेट्न गृहमन्त्री पुगे खुमलटार

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण खुमलटार पुगेका छन्।
राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।
कांग्रेससँग अन्य दलको तुलना हुनसक्दैन : प्रकाशमान सिंह

कांग्रेससँग अन्य दलको तुलना हुनसक्दैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तनका लागि काम गरेको पार्टी नेपाली कांग्रेससँग अन्य दलको तुलना हुन नसक्ने बताएका छन्।
स्थानीय तह निर्वाचन : चितवनमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’अभियान

स्थानीय तह निर्वाचन : चितवनमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’अभियान

नेपाली कांग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुरु गरेको छ।
स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ।
प्रकाशित
आइतबार, चैत १३, २०७८  ०८:३५

आयोगले नियुक्त गर्‍यो ६ सय ७६ निर्वाचन अधिकृत

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।

प्रकाशित
आइतबार, चैत १३, २०७८  ०७:५१

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने भएको छ।

प्रकाशित
आइतबार, चैत १३, २०७८  ०७:४१

मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्दै आयोग

निर्वाचन आयोगले आइतबार मतदाता नामावलीको अन्तिम सूची प्रकाशन गर्ने तयारी गरेको छ। आयोगका अनुसार करिब एक करोड ७७ लाखभन्दा बढी मतदाता छन्।

प्रकाशित
आइतबार, चैत १३, २०७८  ०७:२०

चिनियाँ विदेशमन्त्री वाङले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्।

प्रकाशित
आइतबार, चैत १३, २०७८  ०७:००

एमाले स्थायी कमिटी बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको प्रथम बैठक आज बस्ने भएको छ।

प्रकाशित
आइतबार, चैत १३, २०७८  ०६:२३

नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व : अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व भएको बताएका छन्।

प्रकाशित
शनिबार, चैत १२, २०७८  २३:००

गृहमन्त्री खाण र राष्ट्रिय अपाङ्ग कोषका प्रतिनिधिमण्डलबीच भेट

गृहमन्त्री बालकृष्ण खाणले विश्व बैंकले विसं २०७२ मा गएको शक्तिशाली भूकम्पमा परेर अपाङ्गता भएकालाई जीविकोपार्जन र सहायक सामग्री किन्नका लागि उपलब्ध गराएको सहयोग राष्ट्रिय अपाङ्ग कोषमार्फत खर्च गर्ने वातावरण मिलाउन...

प्रकाशित
शनिबार, चैत १२, २०७८  २१:०४

बीआरआई कार्यान्वयनमा निराशा

परराष्ट्रका मन्त्रालयका अधिकारीका अनुसार अर्थ मन्त्रालयबाट आएको प्रतिवेदनमा दिइएका सुझावका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकोले पराष्ट्रमन्त्री डा. खड्काले नै अध्ययन हुन बाँकी भएकोले अहिले एजेन्डामा राख्‍न नसकिने बताएका थिए। बीआरआई...

प्रकाशित
शनिबार, चैत १२, २०७८  २१:००

प्रतिगमनको खतरा अझै टरेको छैन : वरिष्ठ नेता श्रेष्ठ

बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले संविधान विरोधी शक्तिबाट देशमा प्रतिगमन खतरा बाँकी नै रहेको बताएका हुन्।

प्रकाशित
शनिबार, चैत १२, २०७८  १९:३१

नेपाल र चीनबीच यी ९ समझदारीपत्रमा हस्ताक्षर

परराष्ट्रमन्त्री डा. नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीबीच सम्पन्‍न द्विपक्षीय वार्तापछि दुवै देशका सम्बद्ध अधिकारीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी नौ वटा समझदारीमा हस्ताक्षर पनि गरेका छन्।

प्रकाशित
शनिबार, चैत १२, २०७८  १८:४७

प्रदीप पौडेलले भने - राजनीतिमा नयाँ संस्कृतिको विकास गर्न चाहन्छौँ

राजनीतिमा एक अर्कालाई गाली र उछितो काढ्ने भन्दा पनि एकअर्कालाई सम्मानको राजनीतिक संस्कार बसाउन चाहेको उनको भनाइ छ।

प्रकाशित
शनिबार, चैत १२, २०७८  १७:५०

नेपाल र चीनबीच ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। शनिबार दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच भएको भेटवार्ता पछि दुवै देशका प्रतिनिधिमण्डलले ९ बुँदे समझदारी...