बुधबार, असार १०, २०८३

कांग्रेसका गैंडहवा गाउँ सभापतिसहित ३० जनाले पार्टी छोडे

रुपन्देहीको गैंडहवा गाउँपालिकामा उम्मेदवारी चयनप्रति तीव्र असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका ३० जना कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

रुपन्देही- रुपन्देहीको गैंडहवा गाउँपालिकामा उम्मेदवारी चयनप्रति तीव्र असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका ३० जना कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

National life

कांग्रेस गैडहवा गाउँ कार्यसमिति सभापति सत्यनारायण पथिकसहित ३० जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन्। 

कांग्रेसले गैंडहवा गाउँपालिका अध्यक्षमा वसिउल्लाह मुसलमानलाई उम्मेदवार बनाएपछि कार्यकर्ता असन्तुष्ट बनेका छन्।

उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए। एक पटक पराजित भैसकेको व्यक्तिलाई पुनः टिकट दिन नहुने स्थानीय नेता कार्यकर्ताको आवाज थियो।

प्रकाशित: Apr 26, 2022| 08:43 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...