आइतबार, साउन ३१, २०८३

चिनियाँ विदेशमन्त्री र प्रचण्डबीचको भेटवार्तामा बीआरआईबारे छलफल

आइतबार, चैत १३, २०७८
काठमाडौंस्थित मेरियट होटलमा भएको भेटवार्तामा माओवादी केन्द्रले बिआरआई परियोजना लगायतका परियोजनालाई कार्यान्वयनका निम्ति आवश्यक पहलकदमी लिन आग्रह गरेको नेता शक्तिबहादुर बस्नेतले जानकारी दिए।

घोषणापत्रबारे सुझाव दिन सार्वजनिक अपिल गर्ने एमालेको निर्णय

आइतबार, चैत १३, २०७८
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनका लागि बनाइने घोषणापत्र र प्रतिबद्धता पत्रमा समावेश गर्ने विषयबारे सुझाव दिन सार्वजनिक अपिल गर्ने भएको छ।

वाङ यीको नेपाल भ्रमण : दुई देशका विज्ञप्तिमा बाझिएका तीन विषय

आइतबार, चैत १३, २०७८
नेपाल सरकारले बीआरआईका विषयमा कुराकानी भए-नभएको उल्लेख गरेको छैन। चिनियाँ पक्षले भने बीआरआईका विषयमा कुराकानी भएको उल्लेख गरेको छ।

१ करोड ७७ लाखले स्थानीय चुनावमा भोट खसाल्न पाउने

१ करोड ७७ लाखले स्थानीय चुनावमा भोट खसाल्न पाउने

स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले भोट खसाल्न पाउने भएका छन्।
देउवाको 'रेडिमेड' निर्णय अनुमोदन गर्न कांग्रेसको कचहरी

देउवाको 'रेडिमेड' निर्णय अनुमोदन गर्न कांग्रेसको कचहरी

सभापति शेरबहादुर देउवाले चुनावी तालमेलका गर्ने निर्णय लिइसकेर कांग्रेस केन्द्रीय समिति बैठक चलाएको बीचबीचमा उनका प्रश्न/प्रतिप्रश्नसहितका अभिव्यक्तिले संकेत गरेको देखिन्छ। चुनावी तालमेलका पक्षमा निर्णय गर्ने रेडिमेट निर्णय तयार गरेर बैठकको...
सात वर्षपछि रोल्पा जाँदै प्रचण्ड, भ्युटावर उद्घाटन गर्ने

सात वर्षपछि रोल्पा जाँदै प्रचण्ड, भ्युटावर उद्घाटन गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पा जाने भएका छन्। स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै उनी सोमबार रोल्पा जान लागेका हुन्।
नेपाललाई चिनियाँ विदेशमन्त्रीको सन्देश- हामी सहयोग गर्छौं, पश्‍चिमा स्वार्थ हाबी हुनबाट रोक

नेपाललाई चिनियाँ विदेशमन्त्रीको सन्देश- हामी सहयोग गर्छौं, पश्‍चिमा स्वार्थ हाबी हुनबाट रोक

वाङलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्‍वाले लेखेको छ, 'चीन नेपालको आन्तरिक मामिला नेपाली जनताले नै निर्णय गर्नुपर्छ भन्नेमा विश्वास गर्छ। नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र आन्तरिक मामिलामा खलल पार्ने कुनै...
केन्द्रीय सदस्य भट्टराईप्रति देउवाको आक्रोश

केन्द्रीय सदस्य भट्टराईप्रति देउवाको आक्रोश

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा आज पनि देउवा आक्रोशित बनेका छन्। नेपाली कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई बोलिरहँदा देउवालाई झ्वाँक चलेको हो।
प्रकाशित
आइतबार, चैत १३, २०७८  १६:२६

कांग्रेस बैठकमा अर्थमन्त्री हटाउने कुरा!

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माका विषयमा छलफल भएको छ। बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्री हटाउने विषयमा धारणा राखेका थिए।

प्रकाशित
आइतबार, चैत १३, २०७८  १६:१८

केन्द्रीय समिति बैठकमा ४८ जनाले बोल्नुभयो, निर्णय भोलि आउँछ : कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा ४८ जनाले आफ्नो धारणा राखेको प्रवक्ता डा प्रकाशशरण महतिले जानकारी दिएका छन्।

प्रकाशित
आइतबार, चैत १३, २०७८  १५:२८

रामचन्द्र पौडेलले भने– धेरै केन्द्रीय सदस्य चुनावी तालमेलकै पक्षमा छन्

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका धेरैजसो केन्द्रीय सदस्य चुनावी गठबन्धनको पक्षमा रहेको बताएका छन्।

प्रकाशित
आइतबार, चैत १३, २०७८  १४:२७

कांग्रेस प्रदेश १ सभापतिले भने- चुनावी तालमेल राष्ट्रको आवश्यकता हो

'गठबन्धन गर्नुपर्ने राष्ट्रको आवश्यक्ता हो। मुलुकमा सुशासन र विधिको शासनका लागि गठबन्धन आवश्यक छ,' उनले भने, 'सधैं गठबन्धन गर्ने हैन। गठबन्धन चुनाव जित्न मात्र होइन, संविधान जोगाउन र बचाउन हो।'

प्रकाशित
आइतबार, चैत १३, २०७८  १४:१९

चुनावी तालमेलबारे कांग्रेसमा तीव्र मतभेद

आगामी चुनावमा तालमेल गर्ने विषयमा सत्ताको नेतृत्व गरिरहेको दलभित्र तीव्र मतभेद देखिएको छ।

प्रकाशित
आइतबार, चैत १३, २०७८  १४:०९

कांग्रेस प्रवक्ता भन्छन्- आवश्यकताका आधारका चुनावी तालमेल हुन्छ

'आवश्यकताको सिद्धान्तका आधारका गठबन्धन हुन्छ,' डा महतले भने, 'बढीभन्दा बढी सिट जित्ने गरी नेपाली कांग्रेसले चुनावी तालमेलका विषमया निर्णय गर्छ।'

प्रकाशित
आइतबार, चैत १३, २०७८  १३:४४

लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेसमा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

प्रकाशित
आइतबार, चैत १३, २०७८  १३:२३

बीआरआईका परियोजनालाई गति दिन चिनियाँ विदेशमन्त्रीलाई माओवादीको आग्रह

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शिघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ।

प्रकाशित
आइतबार, चैत १३, २०७८  १३:१४

कांग्रेस चितवनका पूर्वसभापति गुरूङ भन्छन् –बाउछोरीलाई एकै ठाउँमा दिएर कांग्रेसचाहिँ ताली पिटेर बस्ने?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले कांग्र्रेसले माओवादीसँग गठबन्धन गरे त्यो एमाले जिताउने गठबन्धन हुने टिप्पणी गरेका छन्।

प्रकाशित
आइतबार, चैत १३, २०७८  १३:०८

पदकै लागि बादलहरू एमालेमा गए : शिक्षामन्त्री पौडल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाएका छन्।

प्रकाशित
आइतबार, चैत १३, २०७८  १२:५२

गठबन्धन गरेरै जाऔं, चुनावको मुखमा विवाद नगरौं : कोइराला

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आगामी स्थानीय निर्वाचनमा कांग्रेसले गठबन्धन गरेरै जानुपर्ने बताएकी छन्।

प्रकाशित
आइतबार, चैत १३, २०७८  १२:३१

माधव नेपालले केपी ओलीलाई रावणसँग तुलना गरे

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई रावणसँग तुलना गरेका छन्।