बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भरतपुरमा गठबन्धनबाट बाहिरियो जसपा, मेयर र उपमेयरलाई भने सहयोग गर्ने

भरतपुरमा गठबन्धनबाट बाहिरियो जसपा, मेयर र उपमेयरलाई भने सहयोग गर्ने

जनता समाजवादी पार्टी (जसपा) भरतपुर महानगरपालिकामा भएको पाँच दलिय गठबन्धनबाट बाहिरिएको छ।
 |  मंगलबार, वैशाख १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख १३, २०७९

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) भरतपुर महानगरपालिकामा भएको पाँच दलिय गठबन्धनबाट बाहिरिएको छ। जसपाले मंगलबार विज्ञप्ति जारी गर्दै पाँच दलिय गठबन्धनबाट बाहिरिएको जनाएको छ। 

National life

गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावना विपरित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले काम गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो। 

साथै भरतपुरका २९ वटै वडामा अध्यक्षसहित सदस्यहरुमा एकलौटी रुपमा बाँडफाँड गरिएको र बैठकहरुमा पनि नबोलाइएको भन्दै गठबन्धनबाट बाहिरिएको बताएको छ। केन्द्रीय निर्देशन अनुसार भरतपुरको मेयर र उपमेयरमा भने आफूहरुले सहयोग गर्ने विज्ञप्तिमा जनाइएको छ।


प्रकाशित: Apr 26, 2022| 16:08 मंगलबार, वैशाख १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...