रोल्पामा बनेको भ्युटावर उद्घाटन गर्न पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले लिवाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै भने, 'विगतमा पनि आफूलाई अप्ठेरो पर्दा रोल्पा आई नयाँ ऊर्जा लिएर फर्कन्थेँ।'
केन्द्रीय कमिटीको तेस्रो बैठकमा पूर्वमाओवादी खेमाले पार्टी प्रवेश गर्नेहरूलाई स्थानीय निर्वाचनमा उचित स्थान दिनुपर्ने एजेन्डा उठाउन खोजेका थिए। अध्यक्षको प्रतिवेदनमाथि बोल्न चाहने केन्द्रीय सदस्यले लिखित नोटसहित बोल्नुपर्ने भनिएपछि उनीहरूले आफ्ना...
युक्रेन संकटको समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपको भ्रमण गरेर नाटोमा आवद्ध मुलुकहरुलाई रुसविरुद्ध गोलबद्ध हुन पहल गरिरहँदा चिनियाँ विदेशमन्त्रीले भने दक्षिण एसियाको फन्को लगाएका हुन्।
चैत ४ गतेबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको विप्लवको बैठक १० दिन बसेर सोमबार सकिएको हो। मुख्यगरी तीनवटा विषयमा छलफल र निर्णय गर्दै बैठक सकिएको नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए।
१४औँ महाधिवेशनअन्तर्गत सिरहा जिल्ला अधिवेशनको विषयले नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा चर्काचर्की भएको छ। सोमबार भएको केन्द्रीय समिति बैठमा नेताहरुबीच चर्काचर्की भएको हो।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले समाजवादी र माओवादीलाई मत दिएर भएपनि एमालेलाई साइजमा राख्नुपर्ने बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन्।