आइतबार, साउन ३१, २०८३

दुई सय पालिका जितेर कम्युनिस्ट पार्टीमा पहिलो हुन्छौं : वर्षमान

बिहीबार, चैत १७, २०७८
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कम्युनिस्ट पार्टीहरूमध्ये माओवादी केन्द्र पहिलो हुने दाबी गरेका छन्।

पालिकामा हुनसक्ने तालमेलबारे अध्ययन गर्न संयन्त्र गठन, ५ दिनमा प्रतिवेदन बुझाउने

बिहीबार, चैत १७, २०७८
सत्तारुढ गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहमा छुट्टाछुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ।

संविधानको रक्षा गर्नु नै सबैको कर्तव्य हो : नेता खनाल

बिहीबार, चैत १७, २०७८
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु सबै राजनीतिक दल र नागरिकको कर्तव्य भएको बताएका छन्।

सत्ता गठबन्धनको निर्णयः महानगरको तालमेल केन्द्रबाटै टुंग्याउने, तालमेलबारे निर्णय लिन संयन्त्र बनाउने

सत्ता गठबन्धनको निर्णयः महानगरको तालमेल केन्द्रबाटै टुंग्याउने, तालमेलबारे निर्णय लिन संयन्त्र बनाउने

चारदलीय सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा एकताबद्ध भएर जाने निर्णय गरेको छ।
सत्तागठबन्धनको बैठक जारी

सत्तागठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी रहेको छ।
तालमेल गर्न सक्ने भन्नुको अर्थ स्थितिअनुकूल गर्ने, भावनाप्रतिकूल नगर्ने हो : महामन्त्री शर्मा

तालमेल गर्न सक्ने भन्नुको अर्थ स्थितिअनुकूल गर्ने, भावनाप्रतिकूल नगर्ने हो : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रीय समितिले केन्द्रबाट गठबन्धन नथोपर्ने निर्णय गरेको बताएका छन्।
गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी, न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का

गोरखापत्रको महाप्रबन्धकमा लाल ऐरी, न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का

गोरखापत्र संस्थानको महाप्रबन्धकमा लालप्रसाद ऐरी नियुक्त भएका छन्।
प्रधानमन्त्रीसँग भारत भ्रमणमा चारजना मन्त्री जाने

प्रधानमन्त्रीसँग भारत भ्रमणमा चारजना मन्त्री जाने

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा चार जना मन्त्री सहभागी हुने भएका छन्।
प्रकाशित
बिहीबार, चैत १७, २०७८  ११:२०

स्थानीय निर्वाचन लक्षित कञ्चनपुरमा चुनावी गतिविधि तीव्र

सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

प्रकाशित
बिहीबार, चैत १७, २०७८  ११:१६

पन्त, सिंह र धानुक एआईजीमा बढुवा

सरकारले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।

प्रकाशित
बिहीबार, चैत १७, २०७८  १०:५१

यौन हिंसा र तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी

मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गरेको छ।

प्रकाशित
बिहीबार, चैत १७, २०७८  १०:४१

स्थानीय चुनावअघि 'प्रचण्ड अत्यास'

उनले थप्दै भनेका थिए, 'कांग्रेसले चिढ्याउन खोज्यो भने एमालेसँग पनि तालमेल नहोला भन्न सकिन्न। अहिले नै यसबारे छलफल त भएको छैन। तर राजनीतिमा असम्भव केही हुँदैन।'

प्रकाशित
बिहीबार, चैत १७, २०७८  ०७:४६

मन्त्रिपरिषद्को बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। नियमित कार्यतालिका अनुसार बैठक बस्ने भएको हो।

प्रकाशित
बिहीबार, चैत १७, २०७८  ०७:२५

कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ ले पायो पूर्णता

नेपाली कांग्रेसले पार्टीको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ लाई पूर्णता दिएको छ।

प्रकाशित
बिहीबार, चैत १७, २०७८  ०७:१५

आज पनि लोसपा कार्यकारिणी बैठक बस्ने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी बैठक आज पनि बस्ने भएको छ। बुधबारबाट सुरु भएको बैठक आज पनि बस्ने भएको हो।

प्रकाशित
बिहीबार, चैत १७, २०७८  ०६:३५

आज सत्तागठबन्धनको बैठक, चुनावी तालमेलबारे छलफल हुने

चुनावी तालमेलका बारेमा छलफल गर्न आज सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ।

प्रकाशित
बुधबार, चैत १६, २०७८  २२:४०

‘कांग्रेसले चुनावी तालमेल गर्न छलफल अगाडि बढाउँदै’

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा आवश्यकतानुसार चुनावी तालमेल गर्ने निर्णय गरेपछि कञ्चनपुर कांग्रेसले छलफल अगाडि बढाउने तयारी गरेको छ।

प्रकाशित
बुधबार, चैत १६, २०७८  २१:१८

विद्युतीय सवारी साधन प्रवर्द्धनमा सरकारी योजना कार्यान्वयन फितलो : इप्पान

ऊर्जा उत्पादकहरूको संस्था इप्पानले विद्युतीय सवारी साधन प्रवर्द्धनमा सरकारी योजना कार्यान्वयन फितलो भएको बताएको छ।

प्रकाशित
बुधबार, चैत १६, २०७८  १७:५६

हार्दिकता बढाउनमात्र दिल्लीतिर देउवा

अहिलेको भ्रमणका क्रममा भारतसँग उच्च राजनीतिक तथा कूटनीतिक तहमा सौहार्दपूर्ण वार्ता र संवादको ढोका खोल्नु देउवाको पहिलो प्राथमिकता हुनेछ।

प्रकाशित
बुधबार, चैत १६, २०७८  १६:५०

स्थानीय निर्वाचनमा उम्मेदवार हुन १९ बुँदे स्वघोषणा गर्नुपर्ने

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनका लागि योग्यता तोकेको छ।