आइतबार, साउन ३१, २०८३

कांग्रेसको निर्वाचन प्रचार समितिमा ६७ सदस्यीय

शनिबार, चैत १९, २०७८
उनले चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महत संयोजकत्वको समितिलाई शुक्रबार पूर्णता दिएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

देउवा र मोदीबीचको भेटवार्ता सकियो, द्विपक्षीय बैठक सुरु

शनिबार, चैत १९, २०७८
भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएको छ।

प्रधानमन्त्री देउवा र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता

शनिबार, चैत १९, २०७८
नयाँदिल्लीस्थित हैदराबाद हाउसमा उनीहरूबीच भेटवार्ता सुरु भएको हो। हैदराबाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच वान टू वान वार्ता हुँदैछ।

कांग्रेसले वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने

कांग्रेसले वडा तहसम्मै प्रचार संयन्त्र तयार गर्ने

पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा. प्रकाश शरण महतको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो।
अखिल नेपाल महिला संघ भद्रपुरको ५१ सदस्यीय कमिटी गठन

अखिल नेपाल महिला संघ भद्रपुरको ५१ सदस्यीय कमिटी गठन

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) भद्रपुरको नगर कमिटी गठन भएको छ।
कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन

कांग्रेस प्रदेश प्रतिनिधिले बुझाउन थाले प्रतिवेदन

‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानअन्तर्गत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन्।
ओली दिक्तेल जाँदै

ओली दिक्तेल जाँदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज खोटाङको दिक्तेल जाने भएका छन्। उनी बिहान साढे १० बजे दिक्तेल जाने भएका हुन्।
देउवा-मोदी भेटवार्ता आज

देउवा-मोदी भेटवार्ता आज

तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्। दुवै प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने भएको छ।
प्रकाशित
शनिबार, चैत १९, २०७८  ०६:००

आज नेपाल बारको निर्वाचन हुँदै, अधिकारी र घिमिरेको प्यानल भिड्दै

नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन शनिबार हुने भएको छ। नयाँ कार्यसमितिका लागि प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच...

प्रकाशित
शुक्रबार, चैत १८, २०७८  २२:२५

निर्वाचनमा क्षमतावान नेतृत्व चयन गर्नुपर्छ : नेता खनाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकको विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा क्षमतावान नेतृत्व चयन गर्नुपर्ने बताएका छन्।

प्रकाशित
शुक्रबार, चैत १८, २०७८  २१:२०

कांग्रेसले विदेश गएका नेपालीलाई भोट हाल्‍न बोलाउने

नेपाली कांग्रेसले विदेशिएका नेपालीलाई स्वदेशमा आएर वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भोट हाल्‍न आह्वान गर्ने भएको छ।

प्रकाशित
शुक्रबार, चैत १८, २०७८  २०:५९

नेपालीमा भारतीय विदेशमन्त्रीको ट्विट, भने - देउवाको भ्रमणले छिमेक सम्बन्ध अझ बलियो

उनले प्रधानमन्त्री देउवासँगको भेटपछि छिमेक सम्बन्ध अझ बलियो बनाउने कुरामा विश्‍वस्त भएको बताए। विदेशमन्त्री जयशंकरले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा ज्यूसँग शिष्टाचार भेटवार्ता गर्न पाउँदा खुशी लागेकोसमेत बताएका छन्।

प्रकाशित
शुक्रबार, चैत १८, २०७८  १९:५२

रामचन्द्र पौडेल सक्रियताका तीन अर्थ

महाधिवेशनपछि देउवाले पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए। महाधिवेशन अघि पार्टीमा पौडेलको दोस्रो वरीयता देउवाले खोसेनन्। र, देउवाका हरेक निर्णय र काममा पौडेल सहयोगीको भूमिकामा दखिँदै आएका छन्।

प्रकाशित
शुक्रबार, चैत १८, २०७८  १९:३५

कांग्रेसले विस्तार गर्‍यो चुनाव प्रचारप्रसार समिति, यी हुन् ६७ सदस्य [नामसहित]

नेपाली कांग्रेसले ६७ सदस्यीय स्थानीय तह चुनाव प्रचारप्रसार समिति बनाएको छ।

प्रकाशित
शुक्रबार, चैत १८, २०७८  १८:३३

प्रधानमन्त्री देउवा र भाजपाका अध्यक्ष नाड्‌डाबीच भेटवार्ता

तीन दिने भारत भ्रमणका लागि शुक्रबार दिउँसो नयाँ दिल्ली अवतरण गरेका प्रधानमन्त्री देउवाले भाजपाका अध्यक्ष नाड्‌डाबीच भेटवार्ता भएको हो।

प्रकाशित
शुक्रबार, चैत १८, २०७८  १८:११

ओलीको प्रश्‍न- चुनावका मुखमा प्रधानमन्त्री किन भारत जानु भयो?

शुक्रबार अनेरास्वयुको केन्द्रीय कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै ओलीले देउवाको भारत भ्रमणमा प्रश्न उठाएका हुन्। उनले चुनावको मुखमै प्रधानमन्त्री भारत भ्रमणमा किन जानुभयो? भनेर प्रश्न गरेका छन्। ‘प्रधानमन्त्रीजी विदेश जानुभएको...

प्रकाशित
शुक्रबार, चैत १८, २०७८  १८:०१

स्थानीय तहमा 'विशिष्ट परिस्थिति'बाहेक उम्मेदवार नदोहोर्‍याउने माओवादीको निर्णय

विशिष्ट परिस्थितीमा बाहेक सामान्यतयः विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने गरी उम्मेदवार छनोट र सिफारिस गर्न माओवादीले मातहात पार्टी कमिटीलाई विशेष परिपत्र जारी गरेको छ।

प्रकाशित
शुक्रबार, चैत १८, २०७८  १७:५३

विप्लवलाई आहुतीको प्रश्‍न- सामूहिक नेतृत्व भनेको ६० वर्षसम्म महासचिव बनिरहने भन्या हो?

आहुतीले यस्तो कटाक्ष गरिरहँदा सामुन्‍नेमा बसेका विप्लव भने मुसुमुसु हाँसिरहेका थिए। आहुतीले अझै थपे, ‘पार्टीमा बराबर योगदान दिनेहरुमा कोही आदरणीय बने, कोही श्रदेय बने र कोही कमरेड मात्रै बनिरहे। मलाई...

प्रकाशित
शुक्रबार, चैत १८, २०७८  १७:५१

ओलीको प्रश्न- चुनावका मुखमा प्रधानमन्त्री किन भारत जानुभयो?

‘गठबन्धन तबसम्म रहन्छ। जबसम्म हामी यसलाई रहन दिन्छौँ। हामीले धेरै केही गर्नुपर्दैन। यो गठबन्धन चल्न नदिन चारवटा चक्का फुकाल्नुपर्छ र? इन्जिन बन्द गर्नुपर्छ र? केही गर्नुपर्दैन। छ्यास्स हावा खोलिदिए पछि...

प्रकाशित
शुक्रबार, चैत १८, २०७८  १७:४९

प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। शुक्रबार तीन दिने भारत भ्रमणका लागि दिल्ली पुगेका देउवालाई नयाँदिल्ली स्थित होटल आईटीसी मौर्यमा जयशंकरले भेटेका हुन्।