प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा, चार मन्ती, सचिवसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य आपसी सहमतिबाट निर्णय हुने बताए।
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा दिल्ली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवा चार मन्ती, सचिवसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणका लागि जाने भएका छन्। भ्रमण दलमा चार मन्त्रीहरु परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री...
मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकीन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
पत्नी आरजु राणा देउवा, चार जना मन्त्रीहरु र अन्य विभिन्न मन्त्रालयका प्रतिनिधिहरुको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नेछन्। भारती विदेश मन्त्रालयले जारी गरेको भ्रमण तालिका अनुसार शुक्रबार...
पार्टीका उपसभापतिसमेत रहेका समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बिहीबार बसेको बैठकले प्रदेशलगायत विभिन्न तहका सभापतिहरुको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्ब गठन गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि वडा तहसम्म नै निर्वाचन परिचालन समिति बनाउने भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि वडा तहसम्म परिचालन समिति बनाउने भएको...