शुक्रबार, साउन २९, २०८३

तालेमल सफल भयो : कांग्रेस प्रवक्ता

निर्वाचन प्रचार प्रसार समितिले आइतबार गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘धेरैलाई लागेको थियो यो तालमेल सफल हुन सक्दैन। ठूलो विद्रोह हुन्छ। तर त्यस्तो अवस्था आएन।’
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्तारुढ दलहरूको चुनावी तालमेल सफल भएको दाबी गरेका छन्। अपवादबाहेकका ठाउँमा तालमेल सफल भएको उनको दाबी छ। 

निर्वाचन प्रचार प्रसार समितिले आइतबार गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘धेरैलाई लागेको थियो यो तालमेल सफल हुन सक्दैन। ठूलो विद्रोह हुन्छ। तर त्यस्तो अवस्था आएन।’

उनले केही पालिकामा आफूहरूका मतदाता बढी रहेको र अर्को दललाई प्रमुख पद किन दिने भन्ने भावना पनि रहेको बताएका थिए।

प्रकाशित: May 01, 2022| 16:29 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...