मंगलबार, असार ९, २०८३

देश एमालेमय भइसक्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश एमालेमय भइसकेको दाबी गरेका छन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश एमालेमय भइसकेको दाबी गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले सामाजिक सञ्जालमा आएको प्रतिक्रियाले समेत देश एमालेमय भएको पुष्टि भएको बताए।

National life

'देश एमालेमय भइसक्यो। एकदिनमा टिकटक कति बन्छन्?, स्टाटस कति लेखिन्छ त्यो फेसबुकलाई मात्रै थाहा छ। एमाले र सूर्यको पक्षमा गीत कति लेखिन्छन्,' उनले भने।

उनले श्रमिकको छोरा केशव स्थापित काठमाडौंलाई आधुनिक, विकसित र स्मार्ट सिटी बनाउने संकल्पका साथ काठमाडौंको मेयरमा उठेको बताए। 

उनले एमाले सधै श्रमिकको पक्षमा रहेको बताएका छन्। एमालेले अपांगता भएका व्यक्तिको सम्मानजनक जीवन पाउने अधिकारको ग्यारेन्टी गर्ने बताएका छन्।

प्रकाशित: May 01, 2022| 13:52 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...