शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आईजीपी नियुक्तिको निर्णयले विधिको शासनको खिल्ली उडायो : डा शेखर कोइराला

आईजीपी नियुक्तिको निर्णयले विधिको शासनको खिल्ली उडायो : डा शेखर कोइराला

सत्तारुढ नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आईजीपी नियुक्तिको निर्णयले विधिको शासनको खिल्ली उडाएको आरोप लगाएका छन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका नेता  डा शेखर कोइरालाले  आईजीपी नियुक्तिको निर्णयले विधिको शासनको खिल्ली उडाएको आरोप लगाएका छन्। आफ्नै  पार्टीका सभापति शेरबहादुर देउवाले विरीयता मिच्दै  नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेपछि डा कोइराला सरकारका कामप्रति असन्तुष्ट बनेका हुन्। 

वरीयता मिचेर  सरकारले गरेको निर्णयले प्रहरी संगठनलाई विवादमा ल्याएको उनको भनाइ छ। 'वरीयता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउँने काम गरेको छ। सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक बिवादमा ल्याएको छ,' डा कोइरालाले गरेको ट्विटमा उल्लेख छ। 

प्रकाशित: May 01, 2022| 15:21 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...