शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अमेरिकी दूतावासको कार्यक्रममा नेताको 'उत्साहपूर्ण' सहभागिता [तस्बिरसहित]

अमेरिकी दूतावासको कार्यक्रममा नेताको 'उत्साहपूर्ण' सहभागिता [तस्बिरसहित]

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संविधान सभाका अध्यक्ष सुवास नेम्बाङ, एमाले नेता विष्णु रिमाल, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की लगायत सहभागि थिए।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- नेपाल-अमेरिका कूटनीतिक सम्बन्ध स्थापनको ७५औं वर्षगाँठको अवसरमा  नेपालस्थित अमेरिकी दूतावासले शुक्रबार भव्य समारोह आयोजना गरेको थियो। 

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, संविधान सभाका अध्यक्ष सुवास नेम्बाङ, एमाले नेता विष्णु रिमाल, पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलगायत सहभागी थिए। 

शुक्रबारको समारोह भएपनि दूतावासले सोमबार मात्र तस्बिरहरू सार्वजनिक गरेको छ। हेरौँ तस्बिर

प्रकाशित: May 02, 2022| 16:27 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...