बुधबार, असार १०, २०८३

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएपछि हालसम्मको चुनावी गतिविधिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक चलिरहेको छ।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि तालमेल गरेका सत्ता गठबन्धनका दलहरूको बैठक अहिले बसिरहेको छ। 

National life

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएपछि हालसम्मको चुनावी गतिविधिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक चलिरहेको छ। 

यसअघि उनीहरूले गठबन्धन बाहिरका दलसँग गरिएका तालमेल खारेज गर्ने तथा बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता गराउने अन्यथा कारबाही गर्ने निर्णय गरेका थिए। 

स्थानीय निर्वाचनमा सत्तारुढ पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले तालमेल गरिरहेका छन्। 


प्रकाशित: Apr 30, 2022| 17:05 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...