नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमालेसँग एक्लै लड्ने हिम्मत कसैको नरहेको बताएका छन्। एमाले नेता तथा व्यवसायी दुर्गा प्रसाइँले भक्तपुरमा खोलेको तरकारी बजारको उद्घाटन गर्दै एमालेसँग भिड्ने अरु दलको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल भएपनि चितवनको भरतपुर महानगरपालिकामा आफ्नो पार्टीले दाबी नछोड्ने बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन प्रर्वद्धन गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनमा कस्तो प्रकारको गठबन्धन गर्ने भन्नेबारे सत्ता गठबन्धनका नेताहरूबीच छलफल हुने बताएका छन्।
नेपाली कांग्रेसले निर्वाचनमा गठबन्धन गर्ने निर्णयपछि प्रचण्ड गृहजिल्लाको माहोल बुझ्न जान लागेका हुन्। उनले राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सवस्टेसनको उद्घाटन गर्नेछन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले विदेश मन्त्रालयमा हाल दक्षिण एसिया तथा मध्य एसिया मामिला हेर्ने प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी डिन थम्पसनलाई नयाँ राजदूतमा मनोनयन गर्ने घोषणा गरेको ह्वाइट हाउसले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले देशको आर्थिक समृद्धि र विकासका लागि तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको आधारमा अघि बढ्नुपर्ने बताएका छन्।
संगठनको पाँचौँ शिखर सम्मेलनको पूर्वसन्ध्यामा कोलम्बोमा आज अपराह्न भएको सदस्य मुलुकका विदेशमन्त्रीको १८ औँ बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा नारायण खड्काले बिम्स्टेकको पुनरुत्थानका लागि नवीकरणीय संकल्प, सामूहिक प्रतिबद्धता र ठोस...
सानो आकारको समिति बनाउने प्रयास भएपनि त्यो सम्भव नभएको उनको भनाइ छ। उनले ५ जना सदस्य थप्न प्रस्ताव गरेको त्यो विषय विवादित बन्न सक्ने भएकाले सभापति देउवा नै त्यसबाट पछि...