शुक्रबार, साउन २९, २०८३

केराबारी गाउँपालिकाको निर्वाचन स्थगित

आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार नवीन लिङ्देनलिम्बूको मृत्यु भएपछि निर्वाचनका सबै कार्यक्रम रोकिएको हो।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- मोरङको केराबारी गाउँपालिकाको स्थानीय तह निर्वाचन स्थगित भएको छ। आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवार नवीन लिङ्देनलिम्बूको मृत्यु भएपछि निर्वाचनका सबै कार्यक्रम रोकिएको हो।

मोरङको केराबारी गाउँपालिका-२ मा वडा सदस्य पदका लागि उम्मेदवारी दिएका नेपाली कांग्रेसका ३८ वर्षीय लिङ्देनलिम्बूको मृत्यु भएपछि निर्वाचनको सबै काम रोकिएको पालिका निर्वाचन अधिकृत भानुभक्त न्यौपानेले बताए।

निर्वाचन आयोगबाट आउने निर्देशनपछि पुनः निर्वाचनको कार्यक्रम अघि बढ्ने उनले जानकारी दिएका छन्।

प्रकाशित: Apr 30, 2022| 07:19 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...