शुक्रबार, साउन २९, २०८३

निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकालाई चुनाव चिह्न प्रदान गर्ने भएको छ।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकालाई चुनाव चिह्न प्रदान गर्ने भएको छ। 

निर्वाचन कार्यतालिकाअनुसार आयोगले आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो।

आयोगले स्थानीय तह निर्वाचनका लागि शुक्रबार अन्तिम नामावली प्रकाशन गरेको थियो। शुक्रबार उम्मेदवारी फिर्ताको अवधि सकिएलगत्तै आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको हो। 

आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएको थियो । वैशाख ३० गते ७५३ स्थानीय तहमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदै छ।

प्रकाशित: Apr 30, 2022| 06:35 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...