शुक्रबार, साउन २९, २०८३

पोखरामा कांग्रेसका बागीले फिर्ता लिए उम्मेदवारी

पोखरा महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका ऋषि सापकोटा र नन्दु तिवारीले उम्मेदवारी फिर्ता लिएका छन्।
 |  शुक्रबार, वैशाख १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं- पोखरा महानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता  लिएका छन्।

मेयरका लागि  मनोनयन दर्ता गराएका ऋषि सापकोटा र नन्दु तिवारीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

कांग्रेसमा क्रियाशील उनीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। पार्टीले दबाब दिएपछि उनीहरूले उम्मेदवारी फिर्ता गरेको बताएका छन्। 

सापकोटा कास्की कांग्रेसका पूर्वसचिव हुन् भन् तिवारी पूर्व कोषाध्यक्ष हुन्।

प्रकाशित: Apr 29, 2022| 17:08 शुक्रबार, वैशाख १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...