बुधबार, असार १०, २०८३

भरतपुरमा कांग्रेसका १०१ जना एमालेमा प्रवेश

भरतपुर महानगरपालिका २९ नम्बर वडाका १०१ जना युवा शुक्रबार एमालेमा प्रवेश गरेका छन्।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९
National life
Shivam cement

चितवन- भरतपुर महानगरपालिका २९ नम्बर वडाका १०१ जना युवा शुक्रबार एमालेमा प्रवेश गरेका छन्। कांग्रेस २९ नम्बर वार्डका पूर्व सभापतिका छोरा पूर्णबहादुर गुरुङको नेतृत्वमा उनीहरू एमालेमा प्रवेश गरेका हुन्।

एमालेका पोलिट्व्युरो सदस्य देवी ज्ञवालीले उनीहरूलाई पार्टी स्वागत गरेका  छन्। नेपाली कांग्रेसको भूमिका प्रति असन्तुष्टि जनाउँदै उनीहरूले पार्टी परित्याग गरेको जनाएका छन्।

नव प्रवेसीलाई स्वागत गर्दै ज्ञवालीले एमालेमा दिनहुँ पार्टी पार्टी प्रवेश गर्ने क्रम बढ्दो रहेको र एमाले नै मुलुकको पहिलो पार्टी हुने बताएका थिए।

प्रकाशित: Apr 30, 2022| 06:48 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...