शुक्रबार, साउन २९, २०८३

कांग्रेसले सातै प्रदेमा चुनावी सभा गर्ने, कहाँ कहिले?

नेपाली कांग्रेसको केन्द्रीय परिचालन समितिले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर देशका विभिन्न सात स्थानमा चुनावी सभा गर्ने भएको छ ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय परिचालन समितिले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर देशका विभिन्न सात स्थानमा चुनावी सभा गर्ने भएको छ। 

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सबै सभाको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिले गर्नेछन्। 

आमसभा हुने स्थान र मिति 

मोरङ - २०७९ वैशाख २१ गते

धनुषा - २०७९ वैशाख २२ गते

काठमाडौं - २०७९ वैशाख २३ गते

कास्की - २०७९ वैशाख २४ गते

रुपन्देही - २०७९ वैशाख २५ गते

सुर्खेत - २०७९ वैशाख २६ गते

कैलाली - २०७९ वैशाख २७ गते

प्रकाशित: May 01, 2022| 06:26 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...