बुधबार, असार १०, २०८३

कलाकार डिट्ठासाब वडा सदस्यको चुनावी मैदानमा

कलाकार किशोर भण्डारी ‘डिट्ठासाब’ आसन्न स्थानीय निर्वाचनमा वडा सदस्यको चुनावी मैदानमा उत्रिने भएका छन्।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- कलाकार किशोर भण्डारी ‘डिट्ठासाब’ आसन्न स्थानीय निर्वाचनमा वडा सदस्यको चुनावी मैदानमा उत्रिने भएका छन्।

National life

भण्डारीले नेपाली कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका हुन्। कलाकार भण्डारीले काठमाडौंको तारकेश्वर नगरपालिका-२ को वडा सदस्यमा उम्मेदवारी दिएका छन्। उनी काभ्रेस्थलीका स्थायी वासिन्दा हुन्।

जनताको व्यक्तित्व विकास गर्ने आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको भण्डारीले बताए । शिक्षा र स्वास्थ्य आफ्नो प्राथमिकतामा पर्ने उनले बताए।

भण्डारी कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको डिट्ठासाब हास्य टेलिश्रृंखलामा ‘डिट्ठासाब’को भूमिकामा रहेका छन्। 

प्रकाशित: Apr 30, 2022| 08:55 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...