शुक्रबार, साउन २९, २०८३

राष्ट्रपति सीद्वारा चीनमा पुँजीको स्वस्थ विकासमा जोड

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले शुक्रबार चीनको पुँजीको स्वस्थ विकासलाई कानुन बमोजिम नियमन र मार्गदर्शन गर्नका लागि प्रयास गर्न आह्वान गरेका छन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

बेइजिङ- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिन फिङले शुक्रबार चीनको पुँजीको स्वस्थ विकासलाई कानुन बमोजिम नियमन र मार्गदर्शन गर्नका लागि प्रयास गर्न आह्वान गरेका छन्।

उत्पादनको महत्त्वपूर्ण कारकको रूपमा पुँजीको सकारात्मक भूमिका रहने उनको टिप्पणी छ। 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको समूह अध्ययन सत्रलाई सम्बोधन गर्दै सीले उक्त टिप्पणी गरेका हुन्। 

प्रकाशित: May 01, 2022| 00:10 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...